समाचार

विराटनगर १७ मा काँग्रेस महाधिवेशन सर्वसम्मत सहित सम्पन्न

विराटनगर। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर १७ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अनसारिको पहलमा वडा कमिटि गठन गरिएको छ। नेपाल मुस्लिम संघका मोरङ जिल्ला अध्यक्ष अजाद आलम ,आबिद अलि,अब्दुल खान ,रोसन आलम र वडाका पुर्व सभापति समुलला र वडा सम्पुर्ण कि्यासिल सदस्यहरुको उपस्थित�. . .


कटहरीका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि जित्न जालझेल गरेको आरोप

कटहरी–१ मा हार्ने भएपछि फिर्ता, कटहरी–२ मा भतिजाको नाम काटेर उमेद्वार विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन जालझेल गरेको आरोप छ । कटहरी–२ का स्थायी वासिन्दा कामतको क्रियाशिल सदस्य कटहरी–१ मा रहेक�. . .


आज जन्मीइन् नायिका प्रियंका र आयुष्मानकि छोरी ‘आयंका’

विराटनगर। नेपालि सिने जगतकी चर्चित नायिका प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनले सामाजिक सञ्जालमा श्रीमान् आयुष्मान देशराज जोशी संगै भर्खर जन्मिएकी छोरी आयंका कार्की जोशीको तस्विर राख्दै आफु आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की. . .


मोरङको झोराहाटमा सढेको अवस्थामा एक शिशुको शव फेला

विराटनगर । मोरङको ग्रामथान गाँउपालीका २ स्थित झोराहाट नजिकै हरिनगरा नहरमा कुहेको अवस्थामा एक शिशुको शव फेला परेको छ । नहरको पानी माथी तैरिरहेको अवस्थामा पहिचान खुल्न नसक्ने अवस्थामा अन्दाजी २ वर्षको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो �. . .


नौ बर्षिय अनुष्काले गरिन् जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

बिराटनगर। बिराटनगर स्थित किड्स भिलेज विद्यालयमा कक्षा तिनमा अध्ययनरत विद्यार्थी अनुष्का अधिकारीले आफ्नो जन्मदिन को अवसरमा लायन्स क्लब अफ बिराटनगर युनिकको तर्फबाट सहयोग गरेकी छिन् । उनले जहदा गाउँपालिका वार्ड नम्बर १ धुनी टोलका आर्थिक स्थिति निकैनै न्यून भएको परिवारलाई आफ्नो जन्मदिनको अवसरमा . . .


ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

इटहरी । सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । जि. . .


मोरङबाट जुवा खेल्न दमक, कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ

विराटनगर । झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन । मोरङबाट जुवा खेल्न पुगेकाहरु समेत त्यहाँबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङको बेलबारी ११ का २१ बर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० बर्षीय बलराम बस्नेत,पथरी शनिश्चरे–१ का ४३ बर्षीय गंगाराम मगर, मोरङ ग्�. . .


विराटनगरमा नेपाली काँग्रेसको वडा अधिवेशनमा निर्वाचन हुँदै

विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका वडाहरुमा आज निर्वाचन भईरहेको छ । वडा समिति र बुथ सभापतिसहित क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनका क्रियाशिल सदस्यहरुले अहिले मतदान गरिरहेका हुन् । विराटनगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएईसकेका छन् । विराटनगर ७, ९, १० र १. . .


सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन निर्माण

वीरगञ्ज। पर्सा जिल्ला अन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रति बोर्डर आउट पोष्ट करिब रु एक करोडको लागतमा भवन निमार्ण सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ हेडक्वार्टर प्रमुख �. . .


काङ्ग्रेस १४औं महाधिवेशन: लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा योगराज दाहाल सर्वसम्मत निर्वाचित

विराटनगर। आकृति रानी फुयल। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनका लागि लेटाङ वडा नम्बर २ बाट लेटाङ नगरकै कान्छो क्षेत्रीय प्रतिनिधिमा नेपाल विद्यार्थी संघका २२ वर्षीय विद्यार्थी नेता योगराज दाहाल सर्वसम्मत निर्वाचित भएका छन्। आवर विराटनगरसंग कुरा गर्दै उनि भन्छन्, ' लेटाङ नगरपालिकामा जम्मा ९ . . .


विराटनगरका चारवटा वडामा सर्वसम्मत, कुन वडामा को–को छन् दाबेदार

विराटनगर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरका ४ वटा वडाका सभापति सर्वसम्मत चयन भएका छन् । विराटनगर ७, ९, १० र १६ नं. वडाका काँग्रेस सभापतिहरु मंगलबार भएको मनोनयनसँगै सर्वसम्मत चयन भएका हुन् । विराटनगर ७ मा असुल विष्ट, ९ मा अजिता कोइराला, १० मा अर्जुन कार्की र १६ मा उद्धव भुजेल स�. . .


नेपाली काँग्रेस महाधिवेशन : विराटनगर–११ को अनिश्चिकालका लागि स्थगीत

विराटनगर । विराटनगर–११ को वडा सभापतिमा शिक्षकले उम्मेदवारी दिएको भन्दै परेको दावी विरोधको निरुपण नभएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगीत भएको छ । प्रतिस्पर्धी सहितका क्रियाशील सदस्यले शिक्षक समेत रहेका यसअघिका बुथ सभापति रामसुन्दर राजवंशीले पुुनः दोश्रो कार्यकालका लागि सभापति पदको उम्मेदवारी . . .