विराटनगर । कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मोरङको कटहरी गाउँपालिकास्थित एमटेक मेड प्रालि बन्द भएको छ । उद्योगका सञ्चालक मनिष अग्रवालले उद्योग बन्द भएको गरिएको जानकारी दिएका हुन् । ‘उद्योगका १ सय ८० कामदारको पीसीआर परीक्षण गराउँदा १५ जनालाई कोरोना भाइरस पोजिटिभ देखिपछि उद्योग बन्द गर�. . .
विराटनगर । चाडबाडलाई लक्षित गरी सीमा क्षेत्रको तस्करी नियन्त्रणमा कडाई गरेको प्रहरीको दावी विपरित मोरङ र सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ । कोरोना भाईरसको विश्वव्यापी प्रकोपसँगै नेपाल–भारत सीमा सिल गरिएपछि ठप्प भएको तस्करी फ�. . .
इटहरी । झुम्का कारागारका १२ जना कैदीसहित सुनसरीमा मंगलबार ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले दिइएको जानकारी अनुसार धरानमा २ महिला र ५ पुरुष, दुहबीमा २ पुरुष र ७ महिला, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले विराटनगर–१८ तरेगामा नाकाबाट पन्ध्र हजार मूल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट भारततर्फ लुकाई–छिपाई अवैध रुपमा लैजादै गरेको २५ केजीका ७ बोरा मटर बरामद गरिएको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछी उक्त मटर र साइकल सोही स्थानमा नै छाडी मानिस फर�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गर्नुभएको छ । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गर्नुभएको हो । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कस�. . .
विराटनगरमा मंगलबार विहान ४ बजेदेखी निरन्तर परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । त्यसैगरी सडक उच्च भागमा बनाईएका . . .
बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रल द्वारा सुकुम्वासी बस्तीका बालबालिकाहरु लाई खुशी प्रदान गर्दै बालदिवस मनाइएको छ । उक्त कार्यक्रममा बालबालिकाहरु लाई बालबालिकाको अधिकार बारे कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय मोरङ का प्रवक्ता प्रहरी नायव उपरीक्षक मान बाहादुर राइले जानकारी द�. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा गत भदौ १२ गते ४० वर्षीय चन्द्रकुमार राई हत्या संलग्न आरोपका मुख्य योजना भनिएका व्यक्ति पक्राउ परेका छन् । सामूहिक आक्रमणको नेतृत्व गरेको आरोप लागेका बेलबारी –५ का ३१ वर्षीय विनय सरदारलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–११. . .
नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङ�. . .
गौरदह नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए । रकम भुक्तानीका लागि नगरपालिक�. . .
भोजपुर जिल्लाको टक्सारमा करिब रु तीन करोड लागतमा सिँचाइ कुलो बनेपछि ८१ हेक्टर क्षेत्रमा सिँचाइ विस्तार भएको छ । विगत लामो समयदेखि खेती गर्नका लागि आकाशेपानीको भरमा बस्दै आएका यहाँका कृषकलाई सिँचाइ कुलो निर्माण भएपछि सहजता थपिएको छ । कुलो निर्माणका लागि रु दुई करोड ९६ लाख ८८ हजार लागत खर्च भएको सिँचा�. . .
मोरङ । लक्ष्मीनिया युवा क्लब तथा जिल्ला प्रहरी कार्यालय मोरङको संक्युक्त आयोजनामा वतृत्वकला प्रतियोगिता आयोजना भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रिय बाल दिवसको अवसरमा खुल्ला वतृत्वकला प्रतियोगितामा ६ वटा बिद्यालयका ९ जना सहभागी रहेका थिए। सभ्य समाज निर्माणमा बालबालिकाको . . .