समाचार

डाक्टर भन्दै कार्यलय सहयोगीले झुक्याएपछि…

विराटनगर । डाक्टर भन्दै कार्यालय सहयोगीले झुक्याएर लिएको रकम फिर्ता नदिएपछि कटहरी–२ की अगिनाकुमारी विश्वास अहिले न्याय खोज्दै भौंतारिएकी छिन् । श्रीमान् विदेशमै भएका बेला उनी गाउँमा मिटर ब्याजीको फन्दा परेपछि भएको जायजेथा डुब्ने डरमा प्रहरी, सामाजिक अभियानकर्मी र पत्रकारसँग न्यायको गुहार माग्दै . . .


ट्रकको ठक्करबाट एकजनाको मृत्यु

विराटनगर । ईलामको ईलाम नगरपालिका १ नेपालटारस्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् । मंगलबार राती करिब १० बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले बाटोमा रोकेर राखिएको अर्को ट्रकको सह�. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको साईकल र्‍याली

विराटनगर । विश्व मुटु दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले सचेतामूलक साईकल र्‍याली निकालेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाउँदै आएको न्यूरोले बुधबार विराटनगरमा साईकल र्‍याली निकालेको हो । बुधबार बिहान न्यूरो हस्पिटलदेखि सुरु भएको बृहत साईकल र्‍याल�. . .


लागूऔषध र प्रतिबन्धित औषधी सहित छुट्टाछुट्टै स्थानबाट तिन जना पक्राउ

विराटनगर। मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधीसहित तिन जनालाई पक्राउ गरिएको छ । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ . . .


चट्याङ लागेर एकजनाको मृत्यु

बर्दिया। राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ । मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।. . .


ब्राउन सुगर सहित विराटनगरबाट एकै घरका दाजुभाइ पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बेलुका ५ बजे ब्राउन सुगर १० ग्राम १२. . .


राठी गोल्ड केबलद्वारा कथा प्रतियोगीताका विजयीहरुको नाम सार्वजनिक

विराटनगर। आगो नलाग्ने तारको रुपमा परिचित राठी गोल्ड एफ.आर.एल.एस.–एस. केबलले कथा प्रतियोगीताका विजयीहरु घोषणा गरेको छ । केबलले विज्ञापन कथा लेख्न सुचना प्रकाशन गरेको थियो । जसमा भरतपुरका पत्रकार विवेक पोखरेलसहित प्रसुन सिन्धुली, रमेश भट्टराई, यमुना सापकोटा , विकास ढकाल गरि ५ जनाको कथा उत्कृष्ट ५ मा . . .


विराट टिचिंग विराटनगरमा विशेष छुटका साथ ‘स्पेशल कार्डियो प्याकेज’

विराटनगर। मोरंगको बुढीगङ्गा २ स्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिंग हस्पिटलले विश्व मुटु दिवसको अवसरमा असोज १३, १४ र १५ गतेको दिन मुटु रोगका बिरामीहरुका लागि विशेष छुटका साथ मात्र रु ३९०० मा ' स्पेशल कार्डियो प्याकेज ' ल्याएको छ। प्याकेज अन्तर्गत मुटुरोग सम्बन्धि सिबिसी ,आरएफटि, टिएफटि, आर�. . .


प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ र ५०१ जनाका एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इल�. . .


ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ

बिराटनगर। झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट�. . .


ट्याक्टर र मोटरसाईकल एकापसमा जुध्दा एकको मृत्यु , एक जना घाईते

विराटनगर। मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी-उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र-३-०२-००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्. . .


चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

गुयाङ। चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४�. . .