रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीय सडक (भुसिया) कुकुरबाट आतंकित भएका छन् । पछिल्लो केहि महिनायता घरमा पालिएका खसीबाख्रालाई कुकुरले मार्न थालेपछि सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । रंगेली ७ का स्थानीय रामचन्द्र सहनीले खेतमा च�. . .
विराटनगर अपाङ्ग महासंघ प्रदेश नम्बर १ बिराटनगर र करुणा फाउन्डेसन इटहरीको संयुक्त आयोजनामा विराटनगर पान्चाली स्थित सगरमाथा पार्टि प्यालेसमा आयोजित कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको शुनिस्चितता:अपाङ्गता भएका व्यक्तिहरुको पहुच र दिगो विकासका लागि सबैको प्रतिबद्दता भन्ने मूल नाराका साथ अपा�. . .
इटहरी । सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा।लि। मा आगोलागी हुँदा करोडौको क्षत्री भएको दावी गरिएको छ । मंगलबार दिउँसो साढे १ बजे फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको थियो । आगलागी नियन्त्रणका लागि ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोग लिइएको. . .
बिर्तामोड । झापा मेचिनगर नगरपालिका १३ चारआली चौक स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को२८प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे१ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । दुर्घटना�. . .
विराटनगर । कवि रामबाबु दाहालद्वारा लिखित ‘मनका स्वरहरू’ नामक कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । विराटनगरस्थित एलिट क्लबमा आयोजित कार्यक्रममा मनका स्वरहरू सङ्ग्रहभित्रका कविताहरूका विषयमा विमर्श गरिएको हो । कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै कवि सीमा आभासले दाहालका कविताले काव्यिक चेत मुखरित ग. . .
विराटनगर । विराटनगरका पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य नेपाली भाषी. . .
नेपालगञ्ज बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्�. . .
विराटनगर । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुष सहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरी�. . .
बागलुङ बागलुङको जनताधन माविका ३९ जनालाई एकैपटक कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय ब. . .
विराटनगर । हावाहुरीसहित परेको असिना र पानीका कारण किसानको बालिमा क्षति भन्ने विषय हरेक वर्ष फागुन महिनादेखि जेठसम्म हुने घटना हुन् । ग्रामिण क्षेत्रका किसानको घर र बालिमा प्राकृतिक तथा मौसमी क्षतिका घटना यकिन गर्नै नसक्ने अवस्थाका हुने गरेका छन् । तर, गत बैशाख ३ गते बेलुका परेको हावाहुरीसहितको असिन�. . .
विराटनगर । मोरङ बिराटनगर ४ कञ्चनबारी स्थितबाट प्रहरीले चेकजाँच गर्दा लागूऔषध सहित सुनसरी धरान ८ का ३२ बर्षीय दिपेन तामाङलाई पक्राउ गरेको छ । उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजापाम ८६ एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।. . .
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा अवस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मेडिकल साइन्सका विद्यार्थीलाई लक्षित गर्दै अत्याधुनिक लाइबे्ररी सञ्चालनमा ल्याएको छ । मेडिकल कलेजका अध्यक्ष डा.ज्ञानेन्द्रमानसिंह कार्कीले रेवन्त रुक्मणि पुस्तकालय सञ्चालनमा ल्याउनु भ�. . .