विराटनगर साउन ३० , विराटनगरको नोबेल मेडिकल कलेजका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना डाक्टर , एक नर्स र एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सबै संक्रमित देखिएकाहरु आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । यसअघि नोबेलका ४ जनामा कोरोना. . .
प्रदेश नं १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पताललाई रु एक करोड ६० लाख उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ जिल्ला अस्पताललाई कम्तीमा १० श्यया क्षमताको आइसोलेशन केन्द्र �. . .
विराटनगर साउन २९ , बिराटनगर महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको बिहिबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द . . .
विराटनगर साउन २९। विराटनगरमा आज अहिले सम्म कै धेरै ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर वडा नम्बर ९ रहेका छन् । वडा नम्बर ९ मा ९ जना संक्रमित देखिएका छन् जसमा ५ महिला र ४ जना पुरुष रहेका छन् । विराटनगर १२ मा पनि ८ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जन. . .
विराटनगर, साउन २९ । मोरंगको बुढीगंगामा आरती स्ट्रीप्टमा कार्यरत ३० मजदुरहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित उद्योगकै आइसोलेशनमा रहेका छन् भने २ जना भने फरार रहेका छन् । त्यसगरी अन्य २ कर्मचारी भने घरमै आइसोलेशनमा रहेका छन् । फरार रहेका दुई जना भारतीय नागरिक रहेको खुलेको छ । उद्योग वरपरको क्ष. . .
झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर १०, धुलाबारीमा रहेको अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । मेचीनगरमा चि�. . .
विराटनगर साउन २९ , विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना चिकित्सकलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने तयारी भएको छ । कोरोना संक्रमण देखिएर काठमाडौको त्रिवि शिक्षण अस्पतालको आईसीयुमा उपचाररत रहेका छन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयुमा उपचारत चिकित्सकलाई अस्पतालले प्लाज्मा थेरापीबा�. . .
सुनसरी साउन २९ । उद्घाटन गरिएको तीन महिना पश्चात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ । सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष�. . .
नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार सङ्क्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । सङ्क्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । यसैगरी घरेलु औषधि गुर्जाे, दालचिनी, अदुवा, बेसार वितर�. . .
विराटनगर साउन २९ , विराटनगर महानगरपालिकामा आज (बिहिबार) थप २७ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १९ जना पुरुष र ८ जना महिला रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर १२ र ९ मा ४/४ जना नयाँ संक्रम. . .
विराटनगर साउन २९, विराटनगर-९ मा कोरोना संक्रमितको संख्या बढेपछि उक्त केही क्षेत्रमा ७२ घण्टाको लागि शिल गरि आवतजावत बन्द गरिएको थियो । उक्त समयसीमा आज विहानबाट सकिने भएपनि आज विहान ११ बजेसम्म बढाइको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सिसिएमसिको बैठक बसेर उक्त क्षेत्रमा थप. . .
विराटनगर ,साउन २८। विराटनगर महानगरपालिकामा आज (बुधबार) थप १२ जना संक्रमित थपिएका छन् । विराटनगर ट्राफिक चोकका भोला दाइको खाजा पसलका संचालक , एक प्रहरी सहित १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरको कुन वडामा कति थपिए विराटनगरमा आज वडा नम्बर ८ मा ३ जना नयाँ संक्रमित , वड. . .