भादगाउँ श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा. . .
सिमकोट हुम्लाको दक्षिण भेगमा अवस्थित मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गर्नुभएको छ । चङ्खेली गाउँपालिका–१ मा रहेको सो चौकी भाडाका घरमा बस्दै आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध �. . .
दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ । संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प�. . .
भारतको बिहारमा आयोजित भारतीय उस्ताद बिस्मिल्ला खाँ को पुन्य तिथिमा बिस्मिल्ला खाँ ट्रस्टद्वारा आयोजित लिडरसीप तथा कोरोना वारियस अन्तर्राष्ट्रिय अवार्डबाट नेपालको बिराटनगर निवासी चाँद बाबू इराकी अवार्डद्वारा सम्मानित भएका छन । युवाहरुलाइ समाज सेवामा लाग्न तालिमका माध्यमबाट उत्प्रेरित गरेको , �. . .
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सु�. . .
विराटनगर पुर्वका कमेडी गायक श्रीकृष्ण लुइँटेल 'बोकेदार्हि' को नयाँ म्युजिक भिडियो ' गित बज्यो ट्याक्सीमा' सार्वजनिक भएको छ। उक्त गित उनकै युट्युब च्यानल बोकेदार्ही मिडिया अफिसियल मार्फत सार्वजनिक गरिएको छ । सो गितमा शब्द /संगीत स्वयम् बोकेदार्हिकै रहेको छ भने भिडियोको छायांकन र सम्पादन प्रतिक श. . .
विराटनगर बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल 'मिलन' लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ । भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष उमेदवार बनाउने प्रस्तावलाई पारित गरेको हो । उक्त न. . .
नयाँ दिल्ली भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । सरकारी अधिकारीले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ हजार ४ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी त्यसको अघिल्लो दिन २४ घण्टामा ३६ हजार ५ सय ७१ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी अघिल्लो दिन�. . .
वासिङ्टन अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गर्नुभएको छ । उहाँले भन्नुभएको छ, अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही छ । उहाँले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको व�. . .
लहान सिरहामा ५७ हजार १ सय ८८ जनाले गराए स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । हालसम्म ५७ हजार १ सय ८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९ सय ५�. . .
सिन्धुपाल्चोक गत असार १ को बाढी र पहिराले कटान गरेको कोदारी राजमार्ग मर्मतपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । महिना दिनदेखि सडक खुलाउन प्रयास हुँदै आएकामा अब केही साताभित्र पूर्ण सञ्चालनमा आउने भएको छ चरिकोट सडक डिभिजन कार्यालयका इञ्जिनीयर विजय महतोका अनुसार सडक निर्माणका साथै भत्किएको लिपिङ पुलक. . .
म्याग्दी जिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा आवश्यक कागजात संलग्न नगर्दा पनि बेरुजु बढेको छ । गत आर्थिक वर्षमा यहाँका स्थानी. . .