समाचार

सुनसरीको धरानमा अझै पाँच दिनका लागि लकडाउनको अवधि थपियो

धरान, साउन २८ । सुनसरीको धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन थपिएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो । . . .


कोरोना कहर: श्री राधाकृष्ण रथयात्राको माहोल शुन्य रहने वर्ष ०७७

विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ । मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवता�. . .


बुढीगंगाका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

मोरङको वृुढिगंगा गाउपालिकाका एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगाको वडा २ का ५५ वर्षिय उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको छ । साउन २६ गते ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मृतकलाई कारोनाका लक्षण देखिएपछि आइसो�. . .


प्रदेशसभाका सदस्य र उहाँको श्रीमानलाई कोरोना संक्रमण

प्रदेश १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठ र उहाँको श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरी निवासीलाइ बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश एकमा प्रदेश सभा सदस्यलाइ कोरोना संक्रमण देखिएको पहिलो हो । यसअघि विराटनगर निवासी प�. . .


‘ज्यालाका लागि कहिलेसम्म आन्दोलन गर्नुपर्छ?’: चिया श्रमिक

बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता-उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् । “कोरोनाको यस्तो महामार�. . .


लकडाउनकै विच फेरिएको अन्तुडाँडा , अझ सुन्दर र व्यवस्थित (फोटो फिचर)

इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी. . .


प्रदेश १ का ५६ हजार नागरिकको पीसीआर परीक्षण, विराटनगरमा ९ हजारको

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबासम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश १ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जा�. . .


विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर । विराटनगर १४ को विराट साईन्स क्याम्पसको भवन प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिव ७ वर्षदेखि प्रयोग विहिन बन्दै आएको भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो । व्यवस्थापन समितिले क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण. . .


विराटनगरको मोरङ सहकारीको सेवा पुनः सुचारु

विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो । अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सब�. . .


लकडाउनमा उद्योग खोलिएको भन्दै स्थानीयको विरोध, चार गार्मेन्ट बन्द

विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मजदुरलाई भेला गराएर उद्योगमा काम लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् । विराटनगर १० कुमारी मिल छेउमा रहेको सगुन रेडिमेड उद्योगमा मजदुरलाई काम लगाईरहेको अवस्थामा भेटेपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयवासीले वडा कार्यालय र प्रहरीला. . .


विराटनगरमा एकै दिन ५० जनामा संक्रमण, प्रदेश १ भर ९८ जना थपिए

विराटनगर । विराटनगरमा मंगलबार २१ जना महिला र २९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ भित्र ९८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा विराटनगरका मात्रै ५० जना रहेका हुन् । मंगलबार बिहान २३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बाहेक दिउँसो २७ जना नयाँ थपिएका हुन् । पछि�. . .


मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्ज संक्रमित

विराटनगर । मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी . . .