समाचार

मिल्स गोल्डकप : धरान एकेडेमी सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर–१६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जित�. . .


भारतको जेलबाट ४० वर्षपछि घर फर्किएका इलामका तिम्सिनाको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने

विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .


चीनबाट फर्केका एमबीबीएस विद्यार्थीहरु आन्दोलित

काठमान्डू कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् । चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कु�. . .


माओवादी केन्द्रको कानून व्यवसायीहरु बीच छलफल

काठमान्डू कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अदालतले फैसला दिएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच मंगलब�. . .


विराटनगरका समाजसेवी गोयलद्वारा मेची पारिको नेपाली विद्यालयलाई सहयोग

विराटनगर । वरिष्ठ उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले मेची पारिको नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग वितरण गरेका छन् । भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् । व�. . .


हिमालय दर्शनमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ईन्डक्सन सेसन

विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .


विराटनगरमा राष्ट्रिय आदिवासी अपाङ्गता महिला संघको दुई दिने गाोष्ठि सम्पन्न

विराटनगर महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) र सिडको निष्कर्ष सुझाव र कार्यान्वयन अवस्थासम्बन्धी दुईदिने कार्यशाला गोष्ठी विराटनगरमा सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी अपाङ्गता महिला संघ नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ प्रदेश नं.१ र अपाङ्गता विकास . . .


बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

ढाका मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज त्यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्ध�. . .


बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छ: परराष्ट्रमन्त्री

ढाका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताउनुभएको छ । भ्रमणमा संलग्न राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधिल�. . .


प्रदेश १ का तीन जिल्लामा सुस्त छ, तराईको ‘लाइफलाइन’ हुलाकी सडक

विराटनगर । तराईको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग अन्तर्गत प्रदेश १ का तीन जिल्लामा निर्माणको काम सुस्त देखिएको छ । निर्माण सम्झौता भएका सडक तथा पुल निर्माणको काम चालु आर्थिक वर्षमा केहि गतिलिएपनि तोकिएको समयसीमा नै सकिनेमा आशंका उब्जिएको हो । हुलाकी सडक अन्तर्गत झापामा ४८ किलोमिटर, मोरङमा ४८ क�. . .


विराटनगरको जुटमा जारी मिल्स गोल्डकप, एलेभेन एरोज दुहबी सेमिफाइनलमा

विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गरि एलेभेन एरोज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । रामान्चि. . .


कान्छा मृत्यु प्रकरण : हत्या भएको परिवारको दावी, प्रहरी भन्छ–गम्भिर रुपमा अनुसन्धान गरिहेका छौ

प्रेम देवान विराटनगर । विराटनगर–३ आयल निगम पूर्व घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् । गत शुक्रबार बिहान कान्छाको विराटनगर १९ धनपुरामा मृत अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करि�. . .