समाचार

विराटनगर आईसीपीको गोदाम चुहिएर निकासी–पैठारीकर्ता हैरानमा

विराटनगर। विराटनगरमा बनेको आइसीपी (एकीकृत जाँच चौकी)को गोदाम चुहिएका कारण आयात–निर्यातका मालवस्तु राख्न असजिलो भएको छ । आईसीपीको आयात–निर्यातका सामान राख्ने गोदामको छाना र भित्ताबाट पानी चुहिएका कारण असजिलो भएको हो । आइसिपीको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले नेपालका व्यवस्था�. . .


कर्णाली प्रदेश सरकारद्वारा आज सार्वजनिक बिदा दिने निर्णय

कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेशका सबै जिल्लामा लागू हुने गरी बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शै�. . .


नेपाली काँग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्न लागेको काँग्रेस नेतृ डा. डिला संग्रौलाले जानकारी दिनुभयो । काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने संग्रौ�. . .


धनकुटाबाट गाँजा बोकेर आएका एक व्यक्ति मोरङको जहदामा पक्राउ

विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो । उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो । धनकुटाबाट गाँजा लिएर उनी नेपालको सी. . .


गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

गुल्मी गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । अध्यक्ष थापाको हिजो विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा अकस्मात समस्या आएपछि अध्यक्ष थापालाई २०७७ फागुन २९ गते बुटवल हुँदै काठमाण्डौं लगिएको थियो । थापा करिब ४ महिनादेखि अस्पताल �. . .


पानी रसाउने भवन उद्घाटन गरेपछि कानेपोखरीमा स्थानीयको विरोध

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते विधिवत उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छ्तबाट पानी रसाउने गरेको गुनासो राखेका थिए । त्यससँगै केही समय अगाडि सो भवनको छतबाट पानी रसाउदैँ गरेको केही भिडियो तथा फोटोहरू साम�. . .


प्रधानमन्त्रि देउवा सरकारी निवास बालुवाटार प्रवेश

काठमाडांै प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्नु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ १० बजे बालुवाटर सर्नु भएको हो । उहाँ प्रधानमन्त्री नियुक्त भए पछि पनि बुढानीलकण्ठस्थित आफ्नै निजी निवासमा रहँदै आउनु भएको थियो । -गोरखापत्र अनलाईन. . .


‘प्रधानमन्त्री रोजगार कार्यक्रमको उपलब्धि राम्रो’

काठमाडौँ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशभर चालू आर्थिक वर्ष २०७७/७८ मा वर्षमा लगभग एक लाख ६० हजारले रोजगारी प्राप्त गरेका छन् । चालू आवमा दुुई लाखलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य रहेकामा आर्थिक वर्षमा त्यो सङ्ख्याले औसतमा करिब ६२ दिनको रोजगारी प्राप्त गरेका हुन् । श�. . .


बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

लुम्बिनी लुम्बिनी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभामा पेश गरेको बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले हिजो राती १२ बजे देखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य �. . .


आज देशभर साउने सङ्क्रान्ति मनाइँदै; आजैदेखि दक्षिणायन शुरु

काठमाडौं सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक. . .


बढ्यो विप्रेषण, घिउतेलमा ३१ प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौँ कोरोना कारण अधिकांश आर्थिक गतिविधि ठप्प रहँदा पनि अर्थतन्त्रका लागि विप्रेषण निकै सहयोगी देखिएको छ । महामारीको अवस्थामा पनि नेपाल भित्रिने कुनै कमी आएको छैन । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७७/७८ को ११ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गत जेठको तुलनामा १२.६ प्रतिशतले बढ. . .


विराटनगरमा ६१ जनासहित प्रदेश १ मा ३०९ संक्रमित थपिए, ४२८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ । प्रदेश १ मा आज ३०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०२ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटि�. . .