समाचार

कालीगण्डकी डाइभर्सनको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश

काठमाडौँ सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज उक्त परियोजनाको काम अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “कालीगण्डकी नदी धार्मिक, ऐति. . .


सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी

बझाङ बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नु भएका सचिव वपिन्द्र महत् तोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राती चोरी भ�. . .


जिल्ला अदालत मनाङमा एक वर्षमा १२ मुद्दा दर्ता

मनाङ हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक . . .


मोरङ व्यापार संघले आगामी साउन १७ गते ६५ औं साधारणसभा गर्ने

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधरणसभा साउन १७ गते हुने भएको छ । व्यापार संघको कार्यसमिति बैठकले साधारणसभा निर्णय गरेको हो । २०७६ जेठमा चयन भएको कार्यसमितिको पदावधी सकिन लागेको हो । अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वको समितिपछि नयाँ नेतृत्व हुने भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा नविन रिजाल रहेका. . .


मोटरसाईकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

इलाम । इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घरतर्फ जाँदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट हिजो दिउँसो ४ बजे �. . .


राष्ट्रपति भण्डारीद्वारा प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उहाँले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कवि�. . .


नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खो�. . .


विराटनगरमा बिद्युत नहुँदा ब्लड बैंकको सेवा समेत प्रभावित

विराटनगर । विराटनगरमा बिद्युत आपूर्ति प्रणालीमा समस्या हुँदा बुधबार नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको ब्लड बैंकको सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक सेवा क्षेत्रमा पर्ने ब्लड बैंकमा आएका सेवाग्राहीले बिद्युतकै कारण समयमै सेवा पाउन नसकेका हुन् । ब्लड बैंकमा दुईतर्फीको लाइन जोडिएको थियो । तर, �. . .


विराटनगरको सडकमा ५० हजार भेटेर प्रहरीलाई बुझाउने युवती

आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् । प्रहर�. . .


देशव्यापी कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

विराटनगर । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन् । उनले ‘एउटै छ माटोको रंग’ शीर्षक वाचन गरेर प्रथम भएकी हुन् । प्रतियोगितामा काठमाडौंकी प्रविज्ञा नेपाल ‘मभित्रको देश’ शीर्षक वाचन गरेर द्वितीय भइन् �. . .


ग्रामिण सुधार सामुदायिक वनमा बृक्षारोपण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको बुधबार भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बिरुवा रोपेर गरेका हुन्। कानेपोखरी ६ सुन्तोलीदेखि पुर्व रहेको सोही वनको क. . .


प्रदेश १ मा ४३९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ६४, भद्रपुरमा २७, वि. . .