समाचार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शिष्टाचार भेट सम्पन्न

काठमाडाैं प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । भेटका क्रममा राजदूत बेरीले प्रधानमन्त्री नियुक्त हुनुभएकोमा बधाई ज्ञापन गर्दै नेपाल-अमेरिका मित्रतालाई अझै सुमधुर र सबल बनाउन काम गरीरहने बाइडेन प्रशासनको प्रतिवद्धता . . .


पानी सर्कीएर एकको मृत्यु

झापा । झापा भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ । आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको हो ।. . .


उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममार्फत २० यूवालाई उद्यमी बनाउने

विराटनगर । उद्योग संगठन मोरङले २० जना व्यवसायीक यूवालाई उद्यमीमा रुपान्तरण गर्ने योजना अगाडी सारेको छ । खुल्ला रुपमा आवेदन माग गरेर नविन व्यवसायीक सोच विचार तथा अवधारणा भएका युवाहरुलाइ १८ महिना भित्र उद्यमशील बनाउने योजना सारिएको हो । संगठनले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको शुभारम्भ गर्दै साउन. . .


देशभर बदली, धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौँ\ मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिनुभयो । उहाँ�. . .


गौरादहमा बन्यो ५० जना क्षमताको वातानुकूलित नमूना कृषि होमस्टे

झापा गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका लागि बनाएको यो पहिलो ‘कृषि होमस्टे’ हो । यद्यपि सहकारीले कोडिभ–१९ का कारण निर्मा�. . .


एघार महिनामा विप्रेषण १२.६ प्रतिशतले बढ्याे, आठ खर्ब ७० अर्ब भित्रियो

काठमाडौँ विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण �. . .


केराबारीमा वाइसिएलको जनश्रमदान

केराबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । बुधबार (हिंजो. . .


गत तीन दिनदेखि ताँजकोटमा इन्टरनेट सेवा अवरुद्ध

सिमकोट मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । असार मसान्तको चापाचापको समयमा गाउँपालिकामा जोडेको वल्र्डलिङ्कको इन्टरनेटले काम नगरेपछि भुक्तानी दिने काम प्रभावित बनेको गाउँपालिकाका निमित्त प�. . .


कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

कर्णाली कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । हिजो राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरका�. . .


बालुवा निकाल्न मजदुरहरुको त्रिशुली किनारमा भिड

काठमाडौँ कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकाले गरेको बन्दाबन्दी खुकुलो र मौसम पनि अनुकुल भएसँगै त्रिशुली नदी किनारामा बालुवा निकाल्ने मजदुरहरुको भिड लाग्न सुरु भएको छ । निर्माण सामग्री ढुङ्गा, गिट्टी र बालुवा ढुवानीमा सवारीका साधनहरु राजधानी प्रवशे गर्न पाउने र निर्माणका कामहरु पनि �. . .


उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठक आज ४ बजे बस्दै

काठमाडौँ उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने र जारी लकडाउन लगायतका बारेमा छलफल हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले छलफल लकडाउनकै बारेमा हुने भएपनि लामो दुरीका यातायात संचालनका बारेमा �. . .


विराटनगर बसपार्क नजिकै मृत अवस्थामा भेटिइन् महिला

विराटनगर । विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । चिया पसल भित्र महिला मृत फेला परेको सूचना पाएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छिन् । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएक�. . .