विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन् । पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै �. . .
काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् । आइतबार से�. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङमा म्यादी प्रहरीको छनौट प्रक्रिया सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको बाहिर खाली मैदानमा सोमबार बिहान ७ बजेदेखि आवेदन दिएकाहरूको प्रारम्भिक छनौट सुरु गरिएको हो । मोरङका लागि कूल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरीको कोटा निर्ध�. . .
विराटनगर । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुंगो लगाउँदै आधिकारिक रूपमा टिकट वितरण गरेको छ । विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा सोमबार बिहान आयोजित एक कार्यक्रमका बीच उम्मेदवारहरूलाई चुनावी प्रतिस्पर्धाका लागि आधिकारिक पत्र (टिकट) प्रदान गरिएको हो ।. . .
काठमाडौं । आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ । आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् । जस मध्य यमुनाष्टक, बालबोध, सिद्�. . .
विराटनगर माघ ५ , नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ। कोशी प्रदेशमा नेकपा एमालेले सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाएको छ । यस्तो छ कोशी प्रदेशमा एमालेको उमेद्वारको नामावली : कोशी प्रदेश ताप्लेजुङ : क्षितिज थेवे पाँचथर : आइन्द्र सुन्दर नेम्वाङ इलाम–१ : काजिमान कागते इलाम–२ : सुहाङ नेम्वाङ झा�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् । आइतबार भएको ४६औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् । उनले भनि�. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन् । उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता ला�. . .
काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि चलिरहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनको नाममा मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति कडा विरोध जनाएका छन् । आइतब�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन् । उनले उपमेयर सुनिता डंगोललाई आइतबार राजीनामा बुझाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नेपाल न्यूज बैंकलाई जानकारी दिएका छन् । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा–�. . .
विराटनगर माघ ४, आज देखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु भएको छ। आयोजक राष्ट्र नेपालसहित १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डरअनुसार नेपालले हालसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट �. . .
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिकी निर्वाचित सदस्य (प्रस्तावित) कोषाध्यक्ष लक्ष्मी घिमिरेले पार्टीको सदस्यता त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । आईतबार विराटनगर–१ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा घिमि�. . .