समाचार

अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

काठमााडैं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात्. . .


नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै  शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् । बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्. . .


विराटनगरको एभरेष्ट स्कुल र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर सुधार्ने समझदारी पत्रमा हस्ताक्षर

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘�. . .


विराटनगरसहित ७५ देशमा एकसाथ ‘वल्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’

विराटनगर । तेरापन्थ युवक परिषदले विश्वका ७५ देशमा एकसाथ गर्ने रक्तदान कार्यक्रम अन्तर्गत विराटनगरमा समेत तयारी तिव्र पारिएको छ । एकसाथ विश्वका ७५ देशमा हुने भएकोले यसलाई ‘वल्र्ड विगेस्ट क्याम्पेन रक्तदान महोत्सव’ भनिन्छ ।  तेरापन्थ युवक परिषद विराटनगरले यही असोज १ गते ‘हाम्रो रक्त, हाम्रो लागि’ भन�. . .


मेरिल्याण्ड कलेजका कक्षा १२ को परीक्षामा सर्वोउकृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरको रगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोउत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा व्यवस्थापन संकायमा उच्च जीपीए ल्याएर कलेजको गौरव बढाउने प्रतिभाहरूलाई कलेजले बिहीबार आयोजित एक �. . .


विराटनगरमा राधाकृष्ण सवार हुने, नयाँ रथ तयार

विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक आगामी भदौ १ गते पर्दछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनिरहेको छ । निर्माणाधीन नयाँ रथको काम ९० प्रतिशत सकिएको जानकारी दिइएको छ । साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न हु�. . .


अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिएका ह. . .


फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मु. . .


ट्रम्पद्वारा भारतमा ५० प्रतिशत ट्यारिफ लगाइयो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ । ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्�. . .


रविलाई भेटेपछि अध्यक्ष भट्टराईले भने : ‘जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ’

काठमाडौं । नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् । भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे �. . .


रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस

काठमाडौं । गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ । यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वा�. . .


चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर

एजेन्सी । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो । शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो । स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू �. . .