समाचार

भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग

काठमाडौं । नेकपा माओवाद (केन्द्र)का नेता माधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा भएको बालिका बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरिक्षक रामेश्वर कार्की�. . .


पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै उनको निधनले पार्टीले आदरणीय अभिभावक गुमाएको महसुस गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प�. . .


समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ ः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन् । शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या . . .


पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब हुन्छ :ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अव. . .


विराटनगरको एभरेष्ट स्कुलका १३३ जना विद्यार्थी उच्च जीपीएसहित उत्तीर्ण

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले २०८१ सालको एसईई परिक्षाको परिणाममा पनि उत्कृष्टता हासिल गरेको स्कुलको दाबी छ । १ सय ७१ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा १ सय ३३ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएर उत्तिर्ण गरेका छन् । जसमध्ये दुई विद्यार्थी प्रेम खतिवडा र कृति �. . .


विराटनगरमा बिहे घरमा नाच्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

विराटनगर । विराटनगरमा बिहे घरमा नाच्ने क्रममा शनिबार बिहानका राति करेन्ट लागेर १ जना किशोरको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिए । उनका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्र. . .


देशभर धमाधम धान रोपाई जारी

काठमाडौँ । समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपा�. . .


देशभर मनसुनी वायुको प्रभाव : यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि म. . .


प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने. . .


आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्र. . .


विराटनगरको जेम्स इन्टरनेसनल स्कुलको उत्कृष्ट नतिजा, सृजि पोखरेलको ४.० जीपीए

विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलकी छात्रा सृजि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेकी छिन्। स्कुलका प्रिन्सिपल पंकज खड्काका अनुसार, यस वर्ष स्कुलका १३ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र केहीले बी ग्रेड हासिल गरे�. . .


एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री ओलीको बधाई

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताउनुभएको छ । प्रधान�. . .