समाचार

निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता

कैलाली नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको पालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ । करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो च. . .


नयाँ प्रविधिका साथ शव व्यवस्थापनका लागि ‘रोबो भ्यान’को निर्माण गरिदैं

काभ्रेपलाञ्चोक कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण गर्न लागेका ह�. . .


जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दैलेख कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जान. . .


पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना सङ्क्रमितको मृत्यु

पर्सा वीरगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना कोरोना सङ्क्रमितको उपचारको क्रम्मा मृत्यु भएको छ । पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका ७ जना पुरुष र ३ जना महिलाको उपचारको क्रम्ममा मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पतालमा भर्ना रहेका ६ जना, भवानी अस्पतालमा भर्ना रह�. . .


नेपाल औषधि व्यवसायी संघ कास्कीद्वारा मानवसेवा आश्रम पोखरालाई मानसिक औषधि सहयोग

पोखरा नेपाल औषधि व्यवसायी संघ कास्कीले मानवसेवा आश्रम पोखरा–१७ पोखराका आश्रित लाई आवश्यक औषधि सहयोग गरेको छ । कोभिड– १९ का कारण बिरामीलाई औषधि अभाव भएको भन्ने थाहा पाएपछि सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम .पन्तले जानकारी दिनुभयो । उहाँले आश्रमका बिरामीले यसअघि प्रयोग गर्दै आइरहेको औषधिको �. . .


सांसद बस्नेतद्वारा नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

सूर्यविनायक कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको ब. . .


प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो �. . .


ज्यान बाजी थापी सामाजिक कार्यमा सक्रिय ‘हाम्रो अभियान’ लाई युकेदेखी आयो आर्थिक सहयोग

विराटनगर आकृति रानी फुयल गतवर्षको लकडाउन देखि विराटनगरमा सामाजिक कार्यमा सक्रिय रहेको 'हाम्रो अभियान'को टिमलाई बेलायतमा बस्दै आएकी एकजना नेपालि चेलीले सहयोग गरेकी छन् । परिवारसहित बेलायत बस्दै आएकी प्रीति गुरुङले परिवार र उनका साथिहरुसँग मिलेर टिमलाई १ लाख ४ हजार १०५ रुपैयाँ सहयोग गरेकी हुन् . . .


एकलाख ६४ हजार मूल्य बराबरको कपडा बरामद

विराटनगर । प्रहरीले विराटनगर–१६ दरैया र विराटनगर–१७ मटेरुवास्थित सीमावर्ती क्षेत्रबाट एकलाख ६४ हजार मूल्य बराबरको भन्सार चोरी पैठारी गरेर अवैध भित्र्याइएको सामान बरामद गरेको छ । सीमानाका बन्द रहेको बेला पनि भारतबाट अवैध कारोबार गर्ने दरैयाका सुधिरकुमार महतोसहित प्रहरीले सामान बरामद गरेको हो । प. . .


सप्तरीको सप्तकोशी नगरपालिका उपप्रमुखको कोरोनाबाट मृत्यु

विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको निधन भएको छ । उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मङ्गलबार बिहान उनको मृत्यु भएको हो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी ग�. . .


विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा चिकित्सकमाथि आक्रमण

विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्ष भित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बिरामी लिएर आएका सेवाग्राहीलाई अस्पतालका गार्डले दुव्र्यवहार गरेको विषयले उग्ररुप लिँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि एउटा समूहले आक्रमण गर�. . .


एक करोडको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना

कर्णाली नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो । महासङ्घ प्रदेश समितिका महासचि�. . .