समाचार

जहदामा गाउँभरी संक्रमित, आईसोलेशन भने खालि

विराटनगर । मोरङको जहदा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । दुर्गा मा.वि. जहदा–५ को भवनमा गत बैशाख ३० गतेदेउख १५ शैयाको आईसोेलेशन सञ्चालनमा ल्याएको हो । आईसोलेशन सञ्चालनमा ल्याएपनि अहिलेसम्म तीनजना संक्रमित भर्ना भएका छन् । मेडिकल अफिसरसहित  स्वास्थ्यकर�. . .


महानगरको आईसोलेसनलाई शिक्षादीपको सिलिन्डर र सहकारीको एम्बुलेन्स सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१ भट्टाचौकमा स्थापना गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेजले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेका छन् । शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको छ । कलेजका निर्देशक ज्ञानबहादुर खड्�. . .


प्रदेशका तीन अस्पतालमा आठ जना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १, नोबेल मेडिकल कलेजमा ५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । यो तथ्यांक बिहान ८ बजेसम्मको हो । विराटनगरस्थित कोशाी अस्पतालमा . . .


एमाले नेता तथा साहित्यकार खत्रीको निधन

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्�. . .


चक्रवात ‘ताउ ते ‘ का कारण हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

विराटनगर अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । “मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन”, आधार शिविरबाट आचार्यले भ. . .


‘ताउ ते’ चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थाल्यो

काठमाडौं अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसा�. . .


वाग्मती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

वाग्मती वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला . . .


कोरोनाका कारण चितवनमा ११ सङ्क्रमितको मृत्यु

चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मे. . .


इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुग्यो

गाजा इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा पछिल्ल�. . .


तुलसीपुर कोरोना मेट्रो अस्पतालका लागि सहयोग

तुलसीपुर कोरोनाका बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट र कोरोना मेट्रो अस्पतालको व्यवस्थापनका लागि झण्डै रु चार लाख सहयोग प्राप्त भएको छ । वाणिज्य सङ्घका महासचिव विनिल केसीले उपमहा. . .


भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान

दमक तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दमक स्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका सामग्री प्रदान गरिएको हो । दमकको बेलडाँगी भुटानी शरणार्थी श. . .


अस्पताल जाँदैनन् सङक्रमित, घरमै गर्छन् उपचार

झापा नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेका मध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको थाहा हुनासाथ सङ्क्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका पात पकाएर सेवन गर्नुका साथै कागती�. . .