खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमबार विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै. . .
विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको पूर्वी नाका विराटनगरबाट खाद्यान्नको आयातमा वृद्धि भएको छ। विराटनगर भन्सार कार्यालयको तुलनात्मक तथ्यांकले चालु आवमा गहुँ, मकै, धान र चामलको आयातमा वृद्धि देखिएको हो। विराटनगर नाका हुँदै चालु आर्थिक वर्ष गहुँको आयात चार गुणा बढेको छ । गत आर्थिक वर्षको दो. . .
इटहरी । आफ्नै घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमल�. . .
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो । झापाको गौरिगंज गा�. . .
बिर्तामोड । झापाको कचनकबल गाउँपालिका–१ घेराबारीमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार मध्यरात पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घेराबारीका अनुसार घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका थिए । भद्रपुर र बिर्ताम. . .
मोहम्मद सदरुल विराटनगर, माघ १८ गते । पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पाएका छैनन् । सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करीब ६० हजार हे�. . .
विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा ५६३, धनकु. . .
विराटनगर । विराटनगर जुनियर जेसीजका नव निर्वाचित पदाधिकारीको पदस्थापना गरिएको छ । जुनियर जेसीजको २५ औँ पद हस्तान्तरण तथा अवार्ड वितरण समारोहकाबिच बर्ष २०२१ की अध्यक्ष जीना शर्माले जिम्मेवारी ग्रहण गर्नुभएको हो । २०२० का अध्यक्ष अंकित थापाले उहाँलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको . . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुविधा ल्याएको छ । महानगरपालिकाले ‘विराटनगर प्रसुती एम्बुलेन्स सेवा निर्देशिका २०७७ ’ जारी गर्दै गर्भवती महिलाहरुको लागि निःशुल्क सेवा सुरु गरेको हो । गर्भवती आमाहरूले संस्थागत सुत्केरी गराउन चाहे. . .
विराटनगर । विराटनगरको शिक्षादिप कलेजका विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब विपन्न तथा दलित विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाकसुट वितरण गरेकाछन् । कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले खाजा खाने खर्च कटाएर गा्रमथान २ गाँउपालीका झोराहाटमा रहेको श्रीरवि आधारभुत विद्या. . .
विराटनगर । लामो समयदेखी बन्द भएको नेपाल भारत सिमा जोडिएको रानी भन्सार नाका सहजरुमा आँउजाउ गर्न दिनुपर्ने माग सहित स्थानियले विरोध प्रदर्शन गरेका छन् । युथ युनिटी अफ नेपाल नामक सामाजिक संस्थाका युवा र आसपासका स्थानीय व्यापारी , ट्याम्पो तथा सिटी सफारी चालकहरुले आईतबार रानी २ नम्बर ढाँटमा विरोध प्रर�. . .
विराटनगर । सरकारले सीमानाका खुल्ला गर्ने निर्णय गरेपनि प्रवेशका लागि प्रक्रिया झन्झटिलो हुँदा नागरिक अलमलमा परेका छन् । भारतबाट नेपाल आउन चाहने नागरिकहरुले सरकारले तोकेको प्रोटोकलको विषयमा जानकारी नराख्दा सीमा क्षेत्रमा आएपछि उनीहरु अफ्ठ्यारोमा परेका हुन् । सरकारले गत शुक्रबारदेखि नाकाबाट प्र�. . .