समाचार

विराटनगरमा मधेशी स्वास्थ्यकर्मीको खुल्ला रक्तदान

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेशी स्वास्थ्यकर्मी फोरमले १० औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको प्रागणमा भएको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको मधेसी स्वा. . .


सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च वहाव मापन गरिएको छ । पूर्वी पहाडी जिल्लाहरुमा वर्षा जारी रहेकाले केही दिनयता सप्तकोशीको वहावमा उतारचढाव भैरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार आज बिहान कोशीमा वर्षकै उच्च बहाव मापन गरिएको हो । सप्तकोशी नदीमा मापन गरिएको १ लाख ८८ हजार क्यूसे. . .


बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरीमा

सप्तरी, २७ असार– सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो । एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गर्ने तयारी ग�. . .


बाढीले झापा जिल्लाका दुई सय ७७ घर जोखिममा

झापा । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।  नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गर�. . .


कोशी नदीमा हाम फाल्दा एक जना वृद्ध बेपत्ता

इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ । सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य �. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ पक्राउ

मोरङको विराटनगर-१६ दरैयाबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान-११ बस्ने २० बर्षिय सन्तोष कार्की रहेका छन्।  कार्कीलाई इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमाम भारतबाट नेपालतर्फ आउँदै गर्दा विहान ८ बजे पक्राउ गरेको हो। . . .


विराटनगर आँखा अस्पताल नजिकै एक व्यक्ति मृत फेला

विराटनगर -१४ स्थित नयाँ आखा अस्पताल नजिकै सोमबार एक पुरुष मृत अवस्थामा भेटिएका छन्।  विहान ६ बजेतिर विराटनगर-१७ बस्ने ५० बर्षिय मोहमद रफिकलाई स्थानियले मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव पोष्टमार्टमको लागी कोशी अञ्चल अस्�. . .


दुई दिने सेप भारतीय शैक्षिक मेला विराटनगरमा सुरु

दुई दिने ११ औं ‘सेप भारतीय शैक्षिक मेला आजदेखि विराटनगरमा सुरु हुने भएको छ । सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. को आयोजनामा विराटनगरको नमस्कार होटलमा शैक्षिक मेला आज देखि सुरु भएको हो । एउटै छाना मुनी भारतको विभिन्न चर्चित ३० वटा युनिर्भसल कलेजहरु मेलामा रहेको सेभ इन्टरनेशन एण्ड मिडिया प्रा.लिको निर्देश�. . .


सामूहिक बलात्कार गर्ने चार जना बलात्कारी कारागार चलान

महोत्तरी जिल्लाको औरही गाउँपालिकामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना बलात्कारीलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । कारागार चलान हुनेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिलकुमार साह, २० वर्षीय सुरेशप्रसाद यादव, २१ वर्षीय रमेश पञ्जीयार र २० वर्षीय अ. . .


मिस कोशीका प्रतिस्पर्धीसंग महानायक राजेश हमाल

बिराटनगर असार २६ . करिस्मायाटिक एड्भान्टेजको आयोजनामा पूर्वमा हुन लागेको करिस्मायाटिक मिस कोशीको प्रतिस्पर्धीलाई तालिम संचालन भइरहेको छ । यसै क्रममा महानायक राजेश हमालसंग प्रतिस्पर्धीहरुले अन्तरक्रिया गरेका छन् । महानायक हमालले उनीहरुलाई आफ्नो कला क्षेत्रको जीवनी साथै उत्प्रेरित गर्ने सेसन ल�. . .


टिपरले ठक्कर दिएको एक युवकको उपचारका क्रममा मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु व�. . .


ससुराली आएका ज्वाँईमाथी खुकुरी प्रहार

सप्तरी, असार २६ गते। सप्तरीको कन्चनरुप नगरपालिका ३ स्थित बरमझिया सदा टोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्।  ससुराली घर आएका तेतौरा ९ बिरेन्द्र बजार बस्ने ३४ बर्षिय रंजित खङलाई सामान्य घरायसी बादबिवाद हुँदा २८ बर्षिय जेठान देबु ऋषीदेवले टाउकोमा खुकुरी प्रहार गरेका थिए।  खुकुरी �. . .