समाचार

प्रदेश सरकारले विराटनगरमा ५० शैयाको आइसुलेसन सहितको अस्पताल बनाउने तयारी

विराटनगर । प्रदेश १ सरकारले विश्वभरी फैलिएको कारोना भाइरसको संक्रमण देखिएको विरामीलाई राख्ने ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णाय गरेको छ । प्रदेका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रबार बसेको बैठकले एक साता भित्रमा ५० बेडको अस्पताल ब. . .


विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा पुगेका वृद्धवृद्धालाई कोरोनको डर भन्दा पैसा ठूलो

विराटनगर । विश्वभर भर फैलिरहेको कोरोना भाइरसको संक्रमणले गर्दा यतिबेला हाम्रो मुलुकमा पनि यसको सन्त्रास बढीरहेको छ । सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन आव्हान गर्दै २५ जनाभन्दा बढी भेला नहुन उद्री जारी पनि गरिसकेको छ । तर यता विराटनगर महानगरपालीले सामाजिक सुरक्षा भत्ता वापतको रमक बैकमा जम्मा �. . .


उदयपुरमा ५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

उदयपुरमा ५ वर्षीया बालिकालाई करणी (बलात्कार) गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ४७ वर्षीय कुलबहादुर विष्ट छन् । इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगम�. . .


रंगेलीमा प्रहरीलाई कोरोना रोगबारे जानकारी

रवीन्द्र बराल विराटनगर  चैत्र ७ ,काेराेना राेगबाट कसरी बाच्न सकिन्छ भन्ने उदेश्य ले माेरङकाे रंगेली अस्पतालमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । ईलाका प्रहरी कार्यलय रंगेलीकाे मातहतमा रहेका प्रहरी चाैकीका प्रहरी प्रमुखहरुलाई काेराेना राेग सम्धित जनचेतनामूलक कार्यक्रमकाे अायाेजाना गरिएको छ । वि�. . .


मोरङको बेलबारीमा २४ घण्टा भित्र १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गरिने

बेलबारी चैत ७, बेलबारी नगरपालिकाले नगपालिकाले विश्वभरीनै भित्रिएको कोरोना भाइरसलाई लक्षित गरेर १५ बेडको अस्थाई आइसोलेशन वाड तयार गर्ने भएको छ । बिहबार बसेको कार्यपालिकाको वैठकले आइसोलेशन वाड तयार गर्ने निर्णय गरेको मेयर ज्ञानेन्द्र सुवेदिले बताए । वैठक सकिए लगतै स्वस्थय शाखालाई २४ घन्टा भित्र आ�. . .


अन्तर कलेज फुटबलको उपाधी विराटनगरको निहारिकालाई

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेजले उपाधि जितेको छ ।   विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न फाइनल खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै ग्रिनल. . .


विराटनगरको बसपार्कमा अहिलेसम्म छैन, हेल्थ डेक्स (भिडियो सहित)

विराटनगर । दैनिकी हजारौको संख्यामा यात्रुहरु आउजाउ हुने स्थान हो बसपार्क । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण फैलन नदिनको सरकारले विभिन्न स्वास्थ्य सुरक्षा अपनाईरहेको छ । सार्वजनिक सवारीका साधनमा कतिको स्वास्थ्य सुरक्षा अपनाइएको छ त भनेर हामीले विराटनगमा रहेको ट्रमिनल बसपार्�. . .


विराटनगरका सबै सिनेमा हल बन्द , सरकारी निर्देशन पालना

विराटनगर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस ले देशको हरेक क्षेत्रलाई संकटमा पारेको छ । यति बेला देशको व्यवसाय क्षेत्र देखि दिएर साधारण जीवनशैलीमा पनि प्रत्यक्ष असर पर्न गएको छ । आम नागरिकहरुले मनोरंजन हासिल गर्ने स्थल सिनेमा हललाई पनि सरकारले बन्द गर्ने निर्देशनसँगै सरकारको निर्णयला�. . .


विराटनगर महानगरपालिकामा प्रशासकीय अधिकृत एकदेव गए इन्द्रमणी आए

विराटनगर ६ चैत्र । विराटनगर महानगरमा सरुवा भइ आएका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेललाइ स्वागत गरिएको छ भने सरुवा भएका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीको विहिवार बिदाई गरिएको छ । कुशल प्रशासकको छवी बनाएका अधिकारीको बिदाइ कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीले प्रशंसा गरे�. . .


कोरोना प्रभाव : रंगेलीको संसारी मन्दिरमा केहि दिन बली चढाउन बन्द

रबिन्द्र बराल , रंगेली चैत ६, विश्वव्यापी महामारीको उग्ररुप लिईरहेकाे कोरोना भाईरस फैलिए पछि अहिले नेपालमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरे संगै मोरङको रंगेली नगरपालिका ७ मा रहेेको श्री संसारी माईस्थान मन्दिरमा केेेही दिनका लागि बलि बन्द गरिने भएको छ । विशेष गरेर प्रत्येेक साताकाे मंंगलबार र शनि�. . .


कोरोनाको प्रभावले दैनिक ज्यालादारी गर्ने मजदुरलाई कस्तो असर पर्ला ?

एन्जु शिवाकोटी विराटनगर । नोबेल कोरोना भाइरस (कोभिड १९) हाल विश्वभर महामारीको रुपमा फैलिरहेको छ । नेपाल पनि कोरोना भाइरसको जोखिममा छ । नेपाल सरकारले जोखिमबाट बच्न सतर्कता अपनाउन पहल गरिरहेको छ । त्यसै गरी प्रदेश १ सरकारले पनि कोरोना भाइरसको जोखिनबाट बच्न २५ जना भन्दा बढी भेला न हुने निर्णय गरेको छ । च�. . .


खोटाङका एक व्यक्तिमा कोरोना देखियो भन्ने हल्ला मात्रै, अस्पतालमा पुष्टि भएन

खोटाङ, चैत ६ गते । जिल्लामा केही दिनदेखि कोरोना भाइरसका बिरामी रहेको भनिएका व्यक्ति स्वस्थ रहेको पुष्टि भएको छ । चीनबाट फर्किएका बिरामी रहेको भनेर गाउँमा अनावश्यक हल्ला फैलिएपछि बुधबार स्वास्थ्य परीक्षण गर्दा कुनै लक्षण नदेखिएको हो । बिरामी भनिएका व्यक्तिमा सामान्य ज्वरोसमेत नरहेको र उनी स्वस्थ र�. . .