विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउतले प्रदेश सरकाको कोरोना सहयोग कोषमा नगद ११ लाख रुपैया सहयोग गरेका छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले प्रदेश सरकारको कोरोना सहयोग कोषमा उक्त रकम सहयोग गरेका हुन् । राउतले सोमबार प्रदेश सरकारको कोषमा नगद ११ लाख स�. . .
बेलबारी चैत १०, बेलबारी जेसिजले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध जनचेतनाका लागि बेलबारी नगरपालिकाका ११ वटै वडाहरुमा कोरोना भाइरसका बारेमा जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेको छ । सबै वडामा 'जनचेतनाका लागि पठन सामग्री बितरण' गर्ने कार्यक्रम सहित माक्स वितरण समेत गरेको छ । कार्यक्रममा बेलबारी न.पा.व. . .
विराटनगर । कोभिड( १९ कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा विराटनगर महानगरपालिकाले मंगलबारदेखि अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि लक डाउनको घोषणा गरेको छ । महानगरपालिकामा सोमबार सरोकारवाला निकायसंगको छलफलपछि महानगरले नगर लकडाउन गर्ने जनाएको हो । छलफलपछि महानगरका मेयर भीम पराजुलीले अत�. . .
एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरस संक्रमणको त्रास गुद्रिबजार देखि सिटी सफरी सम्म परेको छ । विराटनगर महानगरपालिकाले गुद्रिबजार बन्द गर्ने निर्णय गरे पनि आधिकारीक रुपमा भने गुद्रि बजार बन्द भएको छैन । बन्द नभए पनि गुद्रि बजार अन्य दिन सधै भिडभाड हुने गुद्रिबजारमा मानिसहरुको चहलपहल निकै पातलो दे�. . .
विराटनगर चैत १०, विराटनगर महानगरपालिका चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण हुन नदिन "लकडाउन" गरिने भएको छ । विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आज उहाँको कार्यकक्षमा गर्नुभएको पत्रकार भेटघाटमा उक्त कुरा जानकारी गराएका हुन । विराटनगरमा अत्यावश्यक कुरा बाहेक सबै सेवा बन्द गरिने साथै सर्वसाध. . .
विराटनगर । विराटनगरसँग जोडिएको जोगबनी तथा आसपासका नाकाहरु आज बिहान १० बजेदेखि पूर्णरुपमा बन्द गरिएको छ । खुल्ला नाका पुर्ण बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । भारतसंग विराटनगरका ४ वटा वडाको सिमा जोडिएको विराटनगर महानगरले सीमाबाट यात्रु आवागमन रोक्ने सरकारको निर्णयको स्वागत गरेको छ । सरकारले �. . .
कोरोना भाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पारिरहेको समयमा त्यसको नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्दै गइरहेको छ । खासगरी, नेपालको पर्यटन उद्योग कोरोना भाइरसका कारण थलिएको छ । देश नै "सेमी लकडाउन" मा गएको बेला यस्तो असर भारतको सिमासंग जोडिएको विराटनगरमा अपनी परेको छ । विराटनगरका बसपा. . .
विराटनगर चैत्र १० , विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला नेपालको वैकल्पिक शक्तिको रुपमा आफुलाई चिनाउने विवेकशील नेपाली दलले कोरोना नियन्त्रण तथा जनचेतनाको लागि काम अगाडी बढाएको छ । विवेकशील नेपाली दलले नेपालभरको लागि कोरोना भाइरस जनचेतना हटलाइन सुरु गरेको छ । यस्तै विवेकशील नेपाली दल प्रदे�. . .
विराटनगर चैत्र १०, विराटनगरमा कोरोना बिरुद्ध सचेतना तथा नियन्त्रणका लागि निजि क्षेत्रको पनि हात जुट्न थालेको छ । विराटनगरमा जानकी पोलीट्यांक र सौगात हार्डवेयरले भारतबाट जोगबनी नाका भएर नेपाल आउने नेपाली तथा गैरनेपालीलाई कोरोना भाइरस बारे जनचेतनामूलक कार्यक्रम तथा सामग्री बितरण कार्यक्रम गर्न �. . .
विराटनगर । बजारमा अहिले मास्क अभाव भइरहेको बेला लुकाएर राखेको अवस्थामा विराटनगर ९ मा संचालनमा रहेको श्री सर्जीइम्पेक्समा भेटियो ११ हजार पिस मास्क २ बढी सेनिटाईजर । मास्क बजारमा अभाव भइरहेको बेला कालो बजारी गर्ने राजेस अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पुरा भिडियोे हेर्नुहो. . .
विराटनगर । मुलुकभर नै अभाव भइरहेको सर्जिकल मास्क लुकाएर राखेको अवस्थामा ११ हजार बढी मास्क र ४ सय सेनिटाइजर अनुगमनको टोलीले बरामद गरेको छ । विराटनगर महानगरपालिका–९ घोगापैनीस्थित श्री सर्जीइम्पेक्सले लुकाएर राखेको अवस्थामा आईतबार सर्जिकल मास्क र सेनिटाइजर अनुगमन टोलीले बरामद गरेको हो बजारमा मास�. . .
-राजन समीप भोजपुर । विश्व अल्ट्रा धाविका मिरा राईको नाममा भोजपुरमा निर्माणाधीन मिरा राई रंगशालाको कामले अपेक्षाकृत गति लिँदै गएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण भएपछि यस क्षेत्रमा खेलकूदका साथै पर्यटन विकासले समेत फड्को मार्ने अपेक्षा गरिएको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन ग. . .