समाचार

किरांत धर्मालम्बीहरुको उधौली पर्व सुरु

विराटनगर २४ मंसिर । आदिवासी किरांत समुदायका राई, लिम्बु, याख्खा तथा सुनुवारहरुको उधौली पर्ब शनिबारबाट शूरु भएको छ । किरांत राईहरुले साकेला, लिम्बुहरुले चासोक तङनाम, याख्खाहरुले चास्वा तथा सुनुवारहरुले फोलस्यादरका नाममा यो पर्ब मनाउने गर्दछन् । यसैबिच किरात समुदाय विराटनगरले शनिबार सकेला सिली ,च्या�. . .


चामुण्डा स्पोर्टिङ क्लब

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा साइनो स्पोर्टिङ क्लब बिरनियालाई ३–१ गोलको अन्तरले चामुण्डा स्पोर्टिङ क्लब भौडाहाले हराएको छ । जितका लागि साइनो क्लबका रमेश मुडियारी, तिलक मुडियारी र गगन मुडियारीले १–१ गोल गरेका थिए भने ब�. . .


विराटनगरमा पुर्वाञ्चल खेल महाकुम्भ हुने

पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विक�. . .


जनआदि युवा क्लब १-०ले विजयी

रंगेली, २३ मंसिर । मोरङको दादर बैरियमा भइरहेको मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबारको खेलमा जनआदि युवा क्लब सुनसरीले बोराबाघलाई १–०ले पराजित गरेको छ । प्रतियोगिताको १५औं मिनेटमा जनआदिका सोनेलाल उरावले १ गोल गर्दै आफ्नो टिमलाई निर्णायक विन्दुमा पुर्याएका थिए । आज शुक्रबारको . . .


जुनेली युवा क्लब २-१ गोलले बिजय

रंगेली, २० मंसिर । उराव झागड समिति बबियाबिर्ता र सामुदायिक मेलमिलाप केन्द्रको संयुक्त आयोजनामा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार जुनेली युवा क्लब हाट खोला र श्री कृष्ण युवा क्लब सुनसरी विचको खेलमा जुनेली युवा क्लबले २–१ गोलले जीत हासिल गरेको छ । जीतका लागि जुनेली युवा क्लब�. . .


डल बहादुर बाबाको निधनः दाहसंस्कारमा भारत-नेपालका २० हजार शिष्य उपस्थित

रंगेली, २० मंसिर । मोरङको अमरदह ३ सुँगा बजारमा ४० वर्ष अघि देखि बस्दै आएका महर्षि परमहम् जी महाराज डल बहादुर बाबाको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको १९ गते सोमबार बिहान ४ः४० बजे सिलिगढिमा उपचार गराउने क्रममा ब्रेन ह्याम्ब्रेज भइ  निधन भएको हो । उनको पार्थिव शरिर मंगलबार रंगेली स्थित सुँगा बजारमा ल्य. . .


टेवल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर, १९ मंसिर । प्रथम डि–फ्युजन अन्तर कलेज टेबल टेनिस टुर्नामेन्ट को सोमबार समापन भएको छ । गत मंसिर १७ गते देखि आयोजना भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल अन्तर्गत भएको बोइज सिङगल्स इभेन्ट्सतर्फ महेन्द्र मोरङ क्याम्पसका सन्तोश काफ्लेले लर्ड बुद्ध कलेजका नितेश गोतानिलाई हराए भने लेडिज सिङगल�. . .


नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम गरियो

धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिम. . .


मुना मदनको क्रेज अझै उत्तिनै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्ड काव्य मुनामदनको लोकप्रियता कत्ति छ होला रु यो प्रश्नको उत्तर खोज्न केहि दिन देखि साझा प्रकाशनले आयोजना गरिरहेको पुस्तक प्रदर्शनी मेलामा जानु भए हुन्छ । गत मंसिर ८ गते देखि सुरु भएको प्रदर्शनीमा ९०को दशकमा लेखीएको यो खण्डकाव्यको ३०० भन्दा बढि प्रति बिक्रि भइसकेक�. . .


विराटनगरमा आगलागी भए सखापै हुने डर

आवश्यकता अनुरुप दमकलको व्यवस्था नभएका कारण विराटनगर नगर क्षेत्रमा आगलागी भए नियन्त्रण गर्न असम्भव रहेको देखिएको छ । विराटनगर उपमहानगर पालिकाका ४ वटा दमकल मध्ये तिन वटा दमकल काम नलाग्ने भए पछि यस्तो अवस्था आएको हो । विराटनगर वारुण यन्त्र कार्यालयका कर्मचारीहरुको अनुसार विराटनगरमा हाल एउटा मात्र द. . .


द्वन्द पिडित बालबालिका र महिलाहरु बारे छलफल

संक्रमणकालिन अवस्थामा द्वन्द पिडित महिला तथा बालबालिकाहरुको अवस्था बारे पत्रकारहरु बिच छलफल गरिएको छ । शुक्रबार शान्ति तथा संक्रमणकालिन न्यायकालागि साझा सञ्जाल मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको शान्ति तथा संक्रमणकालिन न्याय विषयक सरोकारवालासँग छलफल कार्यक्रममा सो छलफल गरिएको हो । सो कार्. . .


एस.एल.सी.सेण्ड अप टेष्ट माघ २ गते देखि

विराटनगर १४ मंसिर । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन,नेपाल(प्याब्सन) ले देश व्यापीरुपमा संचालन गर्दै आएको संस्थागत बिद्यालय तर्फको एस.एल.सी सेण्ड अप टेष्ट यस पटक माघ २ गते देखि १५ गते सम्म संचालन हुने भएको छ । प्याब्सन केन्द्रीय परिक्षा समितिले समय तालिका प्रकाशन गर्दै परीक्षा सम्बन्धी जानकारी गर�. . .