विराटनगरस्थित बाग्मती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन । १३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु रानीस्थित उद्य. . .
विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । पूर्वका पान्थर, इलाम, झापा र सुनसरीक. . .
विराटनगर, ९ मंसिर । विराटनगर स्थित जैन भवनमा बिहीबार हुने प्रथम फेस अफ मारवडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा शनिबार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले रोजाइ अनुसारका प्रतिभा देखाएका हुन् । प्रतियोगिहरूले गी�. . .
विराटनगर, ९ मंसिर । विराटनगर ३ मा रहेको बाल सुधार गृहबाट जबर जस्ती करणी आरोप लागेका २ ‘बाल बिज्या कर्ता’ (बन्दी) फरार भएका छन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) सुधार गृहको झ्याल तोडेर सोमबार विहान फरार भएका छन् । ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्द�. . .
विराटनगर, ९ मंसिर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनी पछि प्रदेश नम्बर एकको राजधानी विराटनगरमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो । �. . .
सुनसरी मङ्सिर ९ , मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको प�. . .
काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११ का झलकबहादुर विक र कोष्टराज विकसँग �. . .
विराटनगर । विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित कलेजको प्राङ्गणमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाए�. . .
बिराटनगर, ९ मंसिर । बिराटनगरमा चामलको पिठोले बनेको "भक्का" एकदमै लोकप्रिय खाना मानिन्छ । बिशेष गरि तराइमा जाडो मौसममा खाइने यस परिकारको माग धेरै रहेको छ । बिराटनगर १२ पंचाली (सगरमाथा स्कुल) छेउमा लिला साहनीले भक्का बेचेको १५ बर्ष भयो । उनको दैनिकी बिहान र बेलुका भक्का बेच्ने र दिउसो चामल र पिठो तयार पर्�. . .
विराटनगर। विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाईट शुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाडौँ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो । आगामी डिसेम्बर १ देखि ट्रान्जिट फ्लाईट शुरु गर्न लागेको बुद्ध एयरका संचालक बिरेन्द्रकुमार बस्नेतले बताए । उनले एउटा कम्पनीले कसरी घाटा नखाई यात्रुले स�. . .
विराटनगर । विराटनगर महानगरले कात्तिक मसान्तसम्ममा १० करोड ५६ लाख राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा कुनै प्रगती नभएको पाईएको हो । तर कर बृद्धी गर्नका लागि भने नयाँ योजना बनाउने तयारी महानगरले गरेको जनाएको छ । विराराटनगरमा संवाद समुह मोरङले आईतवार आयोजना गरेको संवादका त्रलममा कर संच. . .
विराटनगर । देशमा नै नाम चलेका ब्यक्तिहरु प्रदेश १ को भ्रमणमा निस्किएका छन् । प्रदेश १ को मुख्य पर्यटकीय क्षेत्रहरुको भ्रमणका लागि टोली आएको हो । प्रदेश १ सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’सँगको सहकार्यमा प्रर्यटन प्रवद्र्धन गर्ने उदेश्यले उनीहरु यात्रामा निस्किएका हुन् . . .