विराटनगर । भाटभटेनीले प्रदेश नम्बर १ को सरकारलाई कोभिड–१९ को रोकथाम र राहतका लागि २५ लाख रुपैयाँ दिएको छ । विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरिन् । मुख्यमन्त्री राईले चेकमा उल्लेखित रकम ‘प्रदेश नम्बर १ कोरोना जनस�. . .
विराटनगर चैत्र २६ , जहदा गाउँपालिका वडा ४ र ५ र कटहरीका अति बिपन्न्न,गरिब तथा दलित परिवारलाई लक्ष्मिनिया युवा क्लबले राहत वितरण गरेको छ। क्लबका युवाहरु कोरोना भाइरसको विरुद्ध गरिएको लकडाउनबाट पीडितहरुलाई राहत उपलब्ध गराउन जुटेका छन् । दुई सातादेखि लकडाउनमा पीडित भएका गरिब असहाय परिवारहरुमा भोकमरी. . .
विराटनगर । मोरङको बेलवारीबाट प्रहरीले ठुलो परिमाणको लागु औषध प्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परको दुबैजनालाई सार्बजनिक गरेको हो । लकडाउनको समयमा धेरै एक ठाउँमा भेला हुन नसक्ने अबस्थामा भिडियो मार्फत अनलाईन प्रेस मिटको आयो. . .
२५ चैत, बिराटनगर । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले प्रदेश १ सरकारलाई कोरोनाविरुद्धको अभियानका लागि ५ लाख रुपैंया सहयोग गरेको छ । मंगलबार बैंकले प्रदेश सरकारद्वारा स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैंया सहयोग गरेको हो । बैंकका बिराटनगर शाखा प्रबन्धक (प्रदेश १) दु�. . .
फागुन महिनाको उत्कृष्ट प्रहरीबाट प्रहरी निरीक्षक ऋषि राज ढकाललाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यलय मोरङले प्रत्येक महिना प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको सम्मान फागुन महिनामा प्रहरी उपरीक्षक ऋषि राज ढकाललाई प्रदान गरिएको हो। जिल्ला प्रहरी कार्यलय मोरङमा कार्यरत उपरीक्षक ढकालले फागुन म�. . .
नेपाली कांग्रेस खोटाङ जिल्ला कार्य समितिका सभापति नरेशकुमार श्रेष्ठले हलेसी तुवाचुङ्वा नगरप्रमुखलाई अभद्र गाली गरेका छन् । बाह्रखरीलाई उपलब्ध अडियो ‘क्लिप्स’मा बन्दाबन्दीलाई पूर्ण पालना गराउने पर्ने तथा क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुखको प्रस्ताव प्रति असहमति जनाउँदै जिल्ला सभापतिले अत्�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा खटिनेहरूको कार्यक्षेत्रमा सक्रिय हुँदा मृत्यु भए परिवारलाई राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपचारमा संलग्न सरकारी तथा निजी अस्पतालका स्वा�. . .
झापामा विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकामध्ये करीब पचास प्रतिशत घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन पूरा गरेपछि उनीहरुले घर फर्किने अनुमति पाएका हुन् । पछिल्लो जाँचमा कोभिड–१९ को कुनै पनि लक्षण देखा नपरेका कारण सरकारले तोकेबमोजिमको क्वारेन्टाइन अवधि पूरा गरेर सोमबारसम्म झापामा १०२ जना घर. . .
इटहरी चैत २६ । इटहरी स्थित कचना महादेवको मन्दिरमा यो बर्ष मेला रोकिएको ब्यवस्थापन समितिले जनाएको छ । कोरोना भाईसरको सन्त्रास सँगै लकडाउनको कारण इटहरीको सबै भन्दा ठुलो सिरुवा मेला रोकिएको हो । कचना महादेवको मन्दिरमा लाग्ने मेलाको फरक महत्व रहेको छ । यस मेलामा मानिसहरु रमाइलो गर्न भन्दा पनी वैगुनको. . .
विराटनगर । प्रदेश १ मा वेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्या पनि थप भएको छ । मंगलबार क्वारेन्टाइन बेड संख्या थपिएर ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ रहेकोमा मंगलबार �. . .
मोरङको लेटाङ नगरपालिका वडा नम्बर १ ले राहत वितरण सुरु गरेको छ । राहत सोमबारबाटै वितरण गरिने भनिएकोमा केही समस्याका कारण मंगलबारबाट राहत वितरण सुरु गरिएको वडाध्यक्ष विष्णु मगरले बताए । राहत वडाका भूमिहीन, सुकुम्बासी, विपन्न, गरीब, दैनिक ज्यालादारीहरुलाई उपलब्ध गराइने छ । जहाँ ४ जनाको परिवारलाई १२ केज�. . .
विराटनगर चैत २५, यति बेला लकडाउनका कारण मुलुकभरका सडक सुन्य छ । सडकमा प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी बाहेक अन्य खाद्यन्नका सामाग्रीका सवारी साधन फाटटफुटट गुडेको देख्न सकिन्छ । तर कुतिपय सडकमा पत्याउन नै नसक्ने खालका दृष्य पनि देखिने गरेको पाईन्छ । हो अहिले लकडाउनका कारण सडकहरु सुनसान देखिन्�. . .