समाचार

भारतको राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ लाग्यो, नेपाल जोखिममा

काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ । त्यसै�. . .


क्वारेन्टाइनबाट भागेका युवक मोटरसाइकल दुर्घटनामा घाइते

तुलसीपुर । मावि सेन्टर स्कुल तुलसीपुरको क्वारेन्टाइनमा बसेका भनिएका युवक डोक्रेनामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । मावि सेन्टर स्कुलको क्वारेन्टाइनबाट हिजो साँझ भागेका तुलसीपुर–१४ भोजपुर निवासी ३१ बर्षका शिव प्रसाद डाँगी राति साढे १० बजे मोटरसाइकल दुर्घटनामा परेका हुन् । उनको अहिले र. . .


कास्कीमा पहिरोमा परी ७ को मृत्यु , ८ घाइते घटना स्थलमा व्यापक उद्धार टोली परिचालन

कास्की । अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा घर बगाउँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार बिहान २ः४५ बजेको समयमा पोखरा महानगरपालिका(१८ सराङकोट गोठादीस्थित आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेहरूमा सराङकोटमा . . .


प्रदेश एकमा स्वाबको नतिजा ४८ घण्टा भित्रै, संक्रमितमा युवाको संख्या बढी

विराटनगर । प्रदेश १ का तीनवटा प्रयोगशालाले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको संभावित जोखिममा रहेका नागरिकको परीक्षणका लागि संकलन गरिएको स्वाबको नतिजा ४८ घण्टा भित्रै सार्वजानिक गर्ने गरेका छन् । प्रयोगशाला क्षमता बृद्धि गरिएसँगै परीक्षणका लागि संकलित नमूनाको ७२ घण्टा नबित्दै नतिजा आउने गरेको हो ।. . .


सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, आज रातीबाट थप बढ्न सक्ने आंकलन

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बह. . .


भारतीय च्यानलहरुको नेपालमा प्रसारण बन्द

विराटनगर । नेपालमा भारतीय च्यानलहरुको प्रसारण बन्द गरिने भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने भएका हुन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्ण�. . .


प्रदेश १ मा कोरोना संक्रमण : १४ डिस्चार्ज, २ जना सक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । तीनवटा आईसोलेशन अस्पतालबाट २ महिला र १२ पुरुष डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार पूर्वाञ्चल विश्व विद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ९ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना र कोभिड १९ आईसोलेसन . . .


विराटनगरमा पीडा साटेरै दिन कटाउँछन् यातायात मजदुर

एन्जु शिवाकोटी विराटनगर । दिउँसोको समय ¬। विराटनगर वडा नंं. ८ हाटखोलामा रहेको बसपार्क सुनसान देखिन्छ । बसपार्कमा रहेको चौतारामा केही मानिस गफ गर्दै बसिरहेको देखिन्छन् । ती मानिसहरु प्रायजसो समय त्यहिं हुने गर्दछन् । उनीहरु साथीभाईहरुसँग रमाइलो गफगाफ गर्न त्यहाँ आएका होइनन् । ती व्यक्तिहरु त्यहीँ �. . .


नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार ५८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको जानकारी दि. . .


छोटो दुरीका सार्वजानिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय

विराटनगर । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन् । काठमाडौंको ह. . .


बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन् । सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपाल. . .


विराटनगरको थ्रीस्टार जेनियल होटल बन्द

विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट. . .