विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .
एन्जु शिवाकोटी । विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी �. . .
विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पत�. . .
विराटनगर पुष २३ , मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ । पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकाअनुसार अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने तराईको मुलको पुरुष �. . .
विराटनगर । विराटनगर ५ कोचाखालमा रहेको एक विद्यालयका विद्यार्थीलाई पितृको सम्झनामा स्विटर वितरण गरिएको छ । विराटनगर कोचाखालमा रहेको श्री आधारभुत विद्यालयका १ सय १६ जना विद्यार्थीलाई स्वर्गीय गोविन्द कुमार भट्टराई र स्वर्गीय बिन्दु खनाल भट्टराईको स्मृतिमा आफन्तहरुले स्विटर वितरण गरेका हुन् । स. . .
प्रकाश नेपाल इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ ।बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक त. . .
सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा आएको छ। सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार दुहबी-५ स्थित फ्याक्ट्रीमा राति साढे ८ बजे सुरू भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको हो। मंगलबार राति साढे ८ बजे अचानक फ्याक्ट्रीबाट आगोको मुस्ल. . .
प्रकाश नेपाल इलाम, पुस २३ । प्रदेश नम्बर–१ को पाँचथरस्थित साधुटारमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । मौसममा परिवर्तन भएसँगै पाँचथरको साधुटारमा यतिबेला झन्डै आधा फिट बाक्लो हिउँ सडक. . .
बिबिसी। इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। प्रारम्भिक विवरणहरूका अनुसार . . .
लक्ष्मिनिया युवा क्लबद्वारा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता पौष २६ गते शनिबार देखि हुन गइरहेको छ। उक्त प्रतियोगिता जहदा गाउँपालिका वार्ड न. ४,रामचौकमा रहेको फिल्डमा हुनेछ। जहदा गाउँपालिकाका सबै वडा, कटहरी,धनपालथान,विराटनगर र भारत गरी कुल १६ टिम सहभागी रहेक�. . .
विराटनगर । विराटनगर महानगरपालिका र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्मपन्न भएको छ । विराटनगर महानगरपालिका भित्रका ५५ सामुदायिक विद्यालय मध्ये ६ वटा सामुदायिक विद्यालयहरु हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएका थिए । बाल मन्दिर विद्यालयमा आयोजित प्रतियोगितामा श. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा २ दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर सम्मेलन गर्न लागेको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजले बार्षिक उत्सवको अवसरमा प्राबिधिक शैक्षिक सम्मेलन गर्ने जना�. . .