विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लाहरुमा भएको सीमा अतिक्रमणलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको प्रदेश १ सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले प्रदेश १ को ईलामस्थित सन्दकपुरमा निर्माण भईरहेको भ्युटावरमा भारतीय पक्षले गरेको अबरोधको बारेमा कुट. . .
विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको सवारी दुर्घटनामा १० जना घाईते भएका छन। मोरङ्गको उर्लाबारी राजघाटबाट कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ्ग गाउपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट्नामा परेको हो । देउसी भैलो समुहले बनभोजको लागि इलामको कन्याम पुगेर वनभोज खाएर फर्कने क�. . .
धनकुटा । कृषि व्यवसाय प्रवर्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रदेश १ को धनकुटामा उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा सहभागीले कृषि ब्यवसाय प्रवद्र्धनका लागि सबै क्षेत्र बिच सहकार्य हुनु पर्ने बताएक�. . .
देवरामप्रसाद यादव सप्तरी, कात्तिक ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् । ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् । आफन्तहर मो�. . .
विराटनगर । अदालत मोरङको फैसला गरेको बिगो रकम नर्तिदा विराटनगरका एक जना व्यापारी पक्राउ परेका छन् । अदालतले जारी गरेको ३५ दिने र सो पछिको ७ दिने म्याद भित्र पनि बिगो रकम नबुझाएपछि विराटनगर – ७ मेनरोड घर भएका ब्यापारी ४१ वर्षिय अंकित भनिने नरेश कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अ�. . .
प्रदेश नम्बर एकमा रहेको दुहबी जेसिजको आयोजनामा भएको मिनि म्याराथुन २०१९ को उपाधी धरानका मोहन कुमार राइले जितेका छन् । महिला तर्फबाट संगीता तामाङ प्रथम भएकी छिन । उपाधी सहित राइले मेडल प्रमाणपत्र तथा नगद ११ हजार प्राप्त गरे । संगीता तामाङले मेडल प्रमाणपत्र सहित ५ हजार १ सय प्राप्त गरिन । फर्स्ट रनर. . .
विराटनगर। नेपालबाट भारततर्फ निकासी हुने फलामका वस्तुमा भारत सरकारले थप शुल्क र अनलाइन दर्ताको नियम लगाएपछि निर्यात प्रभावित भएको छ। भारतको उद्योग तथा वाणिज्य मन्त्रालयअन्तर्गतको डाइरोट्रेट जेनेरल अफ फरेन ट्रेड (डिजीएफटी)ले प्रकाशित गरेको सूचनामुताबिक यही नोभेम्बर १ देखि थप शुल्क र अनलाइन दर्ताक. . .
भोजपुर । जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्रीमा एक समस्या आएको छ । विद्युत् लाइन जानेबित्तिकै सेवा अवरुद्ध भएपछि पटकपटक समस्याका बारेमा जानकारी दिँदा पनि टेलिकमले कुनै प्रयास नगरेको जिल्लावासीको गुनासो छ । फोन तथा इन्टरनेटको सेवा �. . .
माला कर्ण सप्तरी, कात्तिक ३० गते । सप्तरी जिल्लामा एक गाउँपालिकाको वडा अध्यक्ष पदको उप निर्वाचनको उम्मेदवारी दर्तापछि चुनावी सरगर्मी बढेको छ । उप निर्वाचनको मिति नजिकिएसँगै राजपा र समाजवादी पार्टीका लागि यो निर्वाचन प्रतिष्ठाको लडाईं भएको छ । वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला सम. . .
विराटनगर । रानी–विराटनगर–ईटहरी सडक समस्याग्रस्त भएको छ । लामो समयदेखि निर्माणाधिन अबस्थामा रहेको सडक समयमा नै निर्माण सम्पन्न नहुनु अनी निर्माण भएका सडकमा पनि पार्किङ गरेर सवारी राखिँदा समस्या भएको हो । बिराटनगरको रानी क्षेत्रमा सामान ढुवानी गर्ने सवारीहरु सडकभरी पार्किङ गरेर राख्ने गरिएको छ । त्. . .
काठमाडौं कात्तिक ३० । इलामको सूर्योदय नगरपालिकाले मंसिरमा प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न लागेको छ । सरकारको घोषणा गरेको १ सय पर्यटन गन्तब्यभित्र पर्ने सूर्याेदयमा मंसिर १४ देखि १८ सम्म महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ । इल�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेर र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीयालाई निय�. . .