धनकुटा । धनुकटामा आयोजित ८ औं भेडेटार फुड फेस्टिबलले करिब ७० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै बिहीबार (आज) सम्पन्न भएको छ । पर्यटकियस्थल भेडेटारमा पुस १६ गते देखि सञ्चालन भएको फेस्टिबलमा भारत र आन्तरिक गरी २० हजारभन्दा बढि पर्यटकहरुले अवलोकन गरेका छन् । झाँकी र साँस्कृतिक कार्यक्रमले आर�. . .
विराटनगर । बिराटनगरमा संञ्चलन भईरहेको “फुटवेर एस्पो २०७६ ” मा १७ दिनको अवधीमा एक करोड बढीको कारोबार भएको आयोजकले जनाएको छ । गत पौष १ गतेबाट जारी जुत्ता चप्पल व्यापार मेलामा अहिले सम्म एक करोड बढीको कारोबार भएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्ययले जानकारी दिए । नेपाली जुत्ताघर प्रा.लि.को आयो�. . .
विराटनगर । भारतबाट लुकाई छिपाई ल्याउदै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर – १२ आईतवारेबाट बुधवार साँझ ६ बजेको समयमा प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुनदर हरैचा नगरपालिका(४ का २१ बर्षीय सबिन कुमार चौधरी र १८ बर्षीय अजय चौधरीलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको . . .
ईलाम । इलाम नगरपालिका १ लिङलिका ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ। आज बिहान नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकोछ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।. . .
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । घाइतेको उपचा. . .
झापा । झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य शुरु भएको हो । नालासहित ५० फुट चौडाइ रहने सडक निर्माणका लागि रु ५७ करोड बजेट विनियोजन भएको झापा गाउँपालिका. . .
बिराटनगर पुष १७ , बिराटनगरमा मारवाडी युवा मन्चको र मेरिल्याण्ड कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मारवाडी युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाले रगत दिएका थिए । बिराटनगरमा बेलायतको बिबिएम पढाई हुने भृकुटी चोकस्थित कलेजका बिद्यार्थी तथा प्राध्यापकले रक्तदान गरेक�. . .
बिर्तामोड- पूर्वाञ्चलका क्यान्सर बिरामीलाई लिक्षित गर्दै झापामा ३ सय शैय्याको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको छ। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल परिसरभित्रै अत्याधुनिक उपकरण सहित अस्पताल सञ्चालनमा ल्याइएको हो। पूर्वाञ्चल क्षेत्रमा क्यान्सरको उपचार हुने यो पहिलो अस्पत�. . .
विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चा�. . .
बिराटनगर । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख जितेका छन् । यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन. . .
इलाम । कन्यामस्थित चिया बगान आउने आन्तरिक तथा बाह्य पर्यटक विभिन्न जातजातिको परम्परागत पोशाक लगाउन पाउँदा खुसी हुने गरेका छन् । घोडामा चढेर घुम्दै कन्याम डाँडा पुग्ने पर्यटहरु नेपालका विभिन्न जातजातिका सांस्कृतिक पहिरन लगाएर हरियाली चिया बगानमा फोटो खिच्ने र रमाउने गर्दछन् । चिसो मौसममा चिया ब�. . .
भारत। भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ। बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो। मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भा�. . .