समाचार

पुर्वी नेपालमा वसोवास गर्ने किराँत कुलुङ समुदायले चाक्चाकुर पर्व धूमधामका साथ मनाए

ध्यान कुलुङ सङ्खुवासभा, पुस १८ गते । पुर्वी नेपालमा वसोवास गर्ने किराँत कुलुङ समुदायले आफ्नो प्रमुख पर्व मिनारी दाचाम् चाक्चाकुर पर्व धूमधामका साथ मनाएका छन् । पुस १५ देखि १७ गतेसम्म मनाईने यो पर्व कुलुङ समुदायको बाहुल्य भएको क्षेत्रमा उल्लासका साथ मनाईएको हो । मध्य पुसमा कुलुङ समुदायको प्रमुख बा�. . .


बिराटनगरमा वर्षा सुरु

बिराटनगरमा वर्षा सुरु भएको छ । बिहान घाम लागेपनि अहिले चिसो तथा वर्षा सुरु भएको छ । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौ�. . .


इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा

मङ्गलबारे, पुस १८ गते ।  इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय . . .


प्रदेश १ पर्यटन : घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

पशुपतिनगर, पुस १८ गते । समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्य�. . .


भोजपुरमा हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेता पक्राउ

भोजपुर । भोजपुर  प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो । उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज �. . .


पूर्वराजा ज्ञानेन्द्रले चियाको साढे पाँच करोड कर तिर्न बाँकी

दमक । पूर्वराजा ज्ञानेन्द्र शाहले संचालन गरेको दमक स्थित हिमालय–महालक्ष्मी टी गार्डेनले वर्षौ देखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको उक्त टी गार्डेनको नाममा ५ करोड ३० लाख कर बक्यौत छ । नगरपालिकाको राजस्व शाखाका अनुसार चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्र�. . .


प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि बिरामी युवतीले गरिन् ‘हेभी मेकअप’

एजेन्सी । यदि तपाईं अस्पतालमा भर्ना हुनुहुन्छ भने तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । यस्तो अवस्थामा तपाईंलाई भेट्न आउने कोही पनि व्यक्तिले तपाईंलाई उत्कृष्ट देख्ने आशा राखेका हुँदैनन् । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेमीले  उनलाई �. . .


‘इन्काउन्टर विज्ञ’ डिएसपी कुमुद ढुंगेल फरार भएपछि अदालतमा मुद्दा दायर

काठमाडौं । कुमुद ढुंगेललाई नेपाल प्रहरीभित्र ‘इन्काउन्टर विज्ञ’ का रुपमा चिनिन्छ । दिनेश अधिकारी भनिने चरी इन्काउन्टर देखि मनोज पुन इन्काउन्टरमा उनी चर्चा आएका थिए । तर, तिनै ढुंगेल अहिले फरारको सूचीमा छन् । संगठित अपराधीसँग साँठगाँठ गरेको अभियोग लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरे�. . .


कोशी बहिरा संघको जागरुक कार्यशाला, २ सय ९४ जना श्रवणदृष्टि विहिनता मोरङ्गमा

विराटनगर । कोशी बहिरा संघ विराटनगरले आयोजना गरेको जागरुक कार्यशाला सम्पन्न गरेको छ । जागरुकता कार्यशाला नाम दिईएको कार्यक्रममा स्वास्थ्य अधिकार , बहिरोपन भएका बच्चाहरुको आवश्यकता सम्बन्धि समस्याको बारेमा छलफल भएको थियो । स्थानीय सञ्चारकर्मी र र स्थानीय तहका स्थानीय सरकारी अधिकारीहरुको लागी कार्य. . .


विराटनगर महानगरको हतारको निर्णय, भारतीय खेलाडी भुटौरीयालाई सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले १३ गते एक कार्यक्रमको आयोजना गर्यो र एक भारतीय खेलाडीलाई सम्मान पनि गर्यो  । तर यसरी सम्मानित हुने खेलाडीले नेपालको लागि कुनै योगदान दिईनन् । अस्ट्रेलियामा भएको वल्ड केटेबल टुर्नामेन्ट खेलमा भारतको तर्फबाट स्वर्ण पदक जितेकी खेलाडी बिनिता भुटौरीलाई महानगरपालिका�. . .


विप्लवका दुई नेताले गरे मोरङमा आत्मसमर्पण

विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष आत्मसमर्पण गरेका छन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी समक्ष मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् । दुवै जना विप्लव �. . .


विराटनगर ११ मा वृद्धवृद्धालाई कम्बल र म्याट्रेस वितरण

विराटनगर । विराटनगर स्नातकोत्तर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विराटनगरका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका छन् । उनीहरुले वृद्धवृद्धाहरुको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरे । विराटनगर–११ सिताराम चोकमा आयोजित कार्यक्रममा वृद्धवृद्धाको स्वास्थ्य जाँच गरिएको थियो । उनीहरुले घर. . .