प्रेम देवान विराटनगर, १२ जेठ । विराटनगर १३ मा रहेको बाग्मती प्लाष्टोटेकमा कार्यरत श्रमिक आन्दोलित भएका छन् । सरकारले तोके अनुसारको सेवासुविधा नदिएको भन्दै उनीहरु हड्तालमा उत्रिएका हुन् । बाग्मती प्लाष्टोटेक ईडष्ट्रिज प्रा.लि.ले सरकारले तोके बमोजिमको तलव नदिएपछि आईतबारदेखि अनिस्चतकालिन हड्तालम�. . .
विराटनगर १२ जेठ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट(पुसम) क्याम्पसले आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क्या�. . .
सुनसरी, १२ जेठ । धरान उपमहानगरपालिका वडा नम्बर १ मा कान काटिएको अबस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । धरान–१४ विजयपुरका २९ वर्षीय निरज मगरलाई बिहान बाटोमा सुतिरहेको ठाउँमा बाँसको चिर्पटले हानेर कान काटिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ती युवाले सुतिरहेको ठाउँमा कसले कुट्यो भन्ने �. . .
विराटनगर, १२ वैशाख । केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् । सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् �. . .
विराटनगर, १२ वैशाख । मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा गोपाल आग्रवाल निर्वाचित हुनुभएको छ । विराटनगरमा भएको वार्षिक साधारण सभाले अग्रवाल अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । अग्रवाल दुई वर्ष कार्यकालको लागि अध्यक्ष हनुभएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहनुभएको अग्रवाल विभि�. . .
काठमाडौं, १२ जेठ। निजी लगानीको बुद्ध एयरले सोमबारदेखि कोलकाता उडान थाल्ने भएको छ । उडानको सम्पूर्ण तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सुरुमा साताको तीन उडान हुनेछन् । सोमबार पूर्ण अक्कुपेन्सीमा उडाउने तयारी छ । बिहान आठ बजे नेपालबाट उड्ने जहाज १ घन्टा ३० मिनेट उडान दुरीमा कलक�. . .
विराटनगर जेठ १२ , विराटनगर स्थित एजेलिया सेकेण्डरी स्कूलका विद्यार्थीहरूले आइतबार विराटनगर विमानस्थलको जहाज कन्ट्रोल टावर भम्रण गरेका छन् । कक्षा ८, ९ र १० का १२६ जना बिद्यार्थीले कन्ट्रोल टावर भम्रण गरेका थिए । पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उदेश्यसाथ स्कुलले आफ्नो वार्षिक त�. . .
विराटनगर, १२ जेठ । विराटनगरको बरगाछि महेन्द्रचोक सडकखण्ड सडक कालोपत्रे गर्ने क्रममा ट्रकमा आगो लागेको छ । शनिमन्दीर नजिकै कालोपत्रे गर्नका लागि कच्चा पद्धार्थ सडकमा छर्दै गरेको अबस्थामा ट्रकमा आगजनी भएको हो । ना १ क ८०१६ नम्बरको ठेकेदार कम्पनीले सडक निर्माणमा प्रयोग गरेको ट्रकमा आगो लागेको जिल्ला. . .
विराटनगर जेठ १२ । को बन्छ करोडपतीका पहिलो करोडपती राजिव जैन विराटनगरमा सम्मानित भएका छन् । विराटनगरमा रहेको पूर्वाञ्चल यूनिभर्सल स्कूल अफ मेनेजमेन्ट (पुसम) क्याम्पसले आज आइतबार क्याम्समा एक कार्यक्रमको आयोजना गरि बौद्धिक करोडपती जैनलाई सम्मान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. विजु थपलिया, पूर्व क. . .
सुनसरी, १२ जेठ । सुनसरीको धरान उपमहानगरपालिका साउनेमा लुटेरा समूहले गोली प्रहार गरी एक जनाको साथबाट ४ लाख लुटेका छन् । आज दिउँसो हतियारधारी समूहले जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली प्रहार गरी ४ लाख १० हजार नगद लुटेर लगेका हुन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क. . .
बिराटनगर जेठ १२ , बिराटनगरमा आज दिउसो अचानक एउटा ट्रकमा आगलागी भएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारीरहेको अवस्थामा उक्त आगलागी भएको हो । ना १ क ८०१६ नम्बरको ट्रकमा सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी आगलागी सुरु भएको स्थानीयले बताएका छन् । बिराटनगर महानगरपालिका�. . .
धनबहादुर पुरी धरान , जेठ १२ , सेवाग्राहीको अत्यधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय २९ वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यालय सवारी शाखा र लाइसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यालयले मात्र हैन दैनिक सेवाग्राही�. . .