बिराटनगर जेठ १३ , बिराटनगरमा आज बिहान राखिएको बम सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार बुढीगंगाबाट विराटनगर महानगरपालिका प्रवेशद्धारमा भेटिएको बम सुर्यदल थलाहा ब्यारेकको डिस्पोजल टोलीलले निष्कृय पारेको हो । आज बिहानै शंकास्पद वस्तु �. . .
झापा जेठ १३ , विप्लवले नेतृत्व गरेको नेकपाले आज गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।देशका बिभिन्न ठाँउहरुमा बम आंतक भएपछि बजार तथा यातायात स्वतस्फूर्त रुपमा बन्द भएकाछन् । झापामा दूइचक्के बाहेकका सिटीसफारी तथा टेम्पो समेत कुद्न नदिने चेतावनी नेकपाका नेताहरुले दिएका थिए । क्याम्पस तथा बजारहरु�. . .
बिराटनगर जेठ १३ , बिराटनगर ट्राफिक चोकस्थित भेलेन्टाइन क्याफेमा "डुयल ब्याण्ड" को सांगीतिक साँझ हुने भएको छ । शुक्रबार जेठ १७ गते क्याफेमा उक्त साँझ हुने भएको हो । उक्त सांगीतिक साँझमा "डुयल ब्याण्ड" ले बिभिन्न गीत गाउने भेलेन्टाइन क्याफेकी निर्देशक डिना श्रेष्ठले बताइन । कार्यक्रम बेलुकी ६ बजे सुरु �. . .
विराटनगर, १३ जेठ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेसँगै सांसदहरूले ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि रकम बढाउन लबिइङ थालेका छन् । प्रदेश सरकारले चालु वर्षका लागि हरेक निर्वाचन क्षेक्रलाई यो कार्यत्रमअन्तर्गत २ करोड रुपैयाँका दरले विनिय�. . .
विराटनगर, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण सोमबार विराटनगर सहित देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । विराटनगरबाट चल्ने लामा दुरीका सवारी साधनहरु संचालनमा आउन सकेको छैन । बन्दको कारण यात्राका लागि बसपार्कमा गएका सर्बसाधारण सवारी साधन नचलेपछि फर�. . .
काठमाण्डौ , १३ जेठ । काठमाण्डौमा आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् । सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि सुक�. . .
विराटनगर, १३ जेठ । विराटनगर–१४ स्थित श्री बाल माध्यमिक विद्यालयमा चोरी भएको छ । जतुवा, धर्मबाँध रोडमा रहेको सो विद्यालयको अफिस कोठाको ताला फुटाएर चोरहरुले चोरी गरेका छन् । चोरहरुले विद्यालयका प्रधानाध्यापक बस्ने अफिस कोठाभित्र रहेको दुईटा दराज र एउटा बाकस फुटाएका छन् ।.कोठामा रहेको दराज फुटाएर चोर�. . .
विराटनगर, १३ जेठ । मोरङका बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परेका छन् । विराटनगर र बुढीगांगा गाउँपालिकाको बिचमा पर्ने बुढीगंगा गाउँपालिका १ पहाडगछ मार्गमा शंकास्पद बस्तु फेला परेको हो । बिहान प्रेसर कुकर जस्तो देखिने बस्तु स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरिए लगत्तै �. . .
विराटनगर, १३ जेठ । प्रदेश १ सभाको चौथो अधिवेशन आजदेखि सुरु हुदैछ । दिउ“सो १ बजेकालागि प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आव्हान गर्नुभएको हो । आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख प्रा.डा तुम्बाहाङले पठाएको अधिवेशन आव्हानक�. . .
विराटनगर, १२ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरान लगायतका युवतीहरू छनौट भएका छन् । नेवारी समुदायको संस्कृति जगेर्न�. . .
बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभ�. . .
ललितपुर, २३ जेठ । ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् । बम राखिएका कारण अहिले लगनखेल �. . .