समाचार

सप्तरीमा चितुवाको आक्रमणबाट महिला गम्भीर घाइते

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् । स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उ�. . .


सुनसरीको रामधुनीमा पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा

इटहरी । सुनसरी जिल्लाको रामधुनी नगरपालिकाले नगर क्षेत्रका मासु उपभोक्तालाई स्वस्थ मासु आपूर्ति गर्ने उद्देश्यले निर्माण गरेको पशु बधशाला आजबाट विधिवत् रुपमा सञ्चालनमा ल्याएको छ । रामधुनी नगरपालिका– १ मा पशुपक्षी बजार निर्देशनालय काठमाडाैँ वर्ल्डभिजन र स्थानीय रामधुनी नगरपालिकाको साझेदारी गरी �. . .


तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट

तेह्रथुम , जेठ १७ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । आठ�. . .


सुन तस्करीमा संलग्न एसएसपी खत्रीले आफैं जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आफैं अदालतमा उपस्थीत भएर आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। सएसपी श्याम खत्रीलाई खोजि गर्न रेडकर्नर नोटिस जारी गरिएको  थियो ।सुन तस्करीका नाइके भनिएक�. . .


सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन विरुद्ध डिफ्युज नोटिस जारी

काठमाडौं, १७ जेठ ।  सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ । इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जना विरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो । त्रिभुवन अन्तराष्�. . .


फोरमले मन्त्रीको नाम आज टुंग्याउने सम्भावना

काठमाडौं, जेठ १७ । संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक राज्यमन्त्रीको नाम विहीबार टुंगो लगाउनसक्ने सम्भावना बढेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उहाँले केही नेताहरुसँग परामर्श गरेर नाम टुंग�. . .


प्रदेश एकमा सबैभन्दा कम बजेट तेह्रथुमलाई

तेह्रथुम, १७ जेठ । सरकारले छुट्याएको बजेटमा प्रदेश नं. १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्ला तेह्रथुम परेकोे छ । सबैभन्दा बढी बजेट मोरङ जिल्लाका लागि छुट्याइएको छ । तेह्रथुमका लागि १ अर्ब २५ करोड ५८ लाख रुपैयाँ विनियोजन भएको छ । मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भए अनुसार आ�. . .


यौन सम्बन्धपछि प्रेमीलाई जिउँदै जलाउने ती रानी !

१७ जेठ । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्. . .


एक नम्बर प्रदेश सभाको बर्षे अधिबेशन आजदेखि

विराटनगर, १७ जेठ । प्रदेश सभाको दोश्रो अधिवेशन आज बस्दैछ । नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका हुन् । आजको बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र सदनलाई प. . .


मोरङमा जग्गा दलालको नयाँ कर्तुत, आमतोलाको जग्गा देखाएर सिजुवा बगरको जग्गा बिक्री

विराटनगर, १७ जेठ । जग्गा दलालले एउटै जग्गा फरक फरक ब्यक्तिलाई पटक पटक किर्ते गरी बिक्री गरेको खुलेको छ । मोरङको साबिक सिजुवा २ मा रहेको कित्ता नम्बर ३६ र ५४ को १ बिगाहा १६ कठ्ठा जमिनलाई १८ किलोमिटर पस्चिम मोरङकै आमतोलाको अर्कै जमिन देखाई ४ पटकसम्म खरिदबिक्री गरेर ठगि गरेको खुलेको हो । पछिल्लो पटक सिजुवा. . .


कोशी अञ्चल अस्पताल सरसफाईमा हातेमालोको साथ, अस्पताल प्रशासन रमिते

विराटनगर, १६ जेठ । कोशी अञ्चल अस्पतालको सुधारका बिषयमा बिभिन्न समयमा छलफल भई रहेको हुन्छ । तर प्रतिबद्धता एकातिर छ भने कार्यान्वयनको काम भने अर्कै तिर देखिन्छ ।  अस्पतालको सुधारका प्रयासहरु नभएका हैनन् तर भनेको जस्तो गतिमा भईरहेको छैन । बिगत केही दिनदेखि केही युवाहरु एक नम्बर प्रदेशकै सबैभन्दा बढी ब�. . .


जागरण महिला स्रोतकेन्द्रको महिला नेतृत्व सम्बन्धि छलफल

विराटनगर, १६ जेठ । जागरण नेपालको आयोजना तथा गर्भनेन्स फेसिलिटिको सहयोगमा सिमान्तकृत समुदायका महिलाहरुसँगको जागरण महिला स्रोतकेन्द्र स्तरिय छलफल सम्पन्न भएको छ । जागरण नेपालले महिलाहरुका लागि विशेष गरी स्थानीय सुशासन, निर्णायक तह , निर्वाचन र राजनीतिमा सहभागिता सवलीकरण परियोजनाबारे छलफल भएको हो । �. . .