विराटनगर, ११ जेठ । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरले आयोजना गरेको तीन दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो �. . .
विराटनगर, ११ जेठ । प्रदेश नं एक करिव १० हजार व्यक्तिको रक्तचाप जाँच गरिएको छ । मे मेजरमेन्ट मन्थ अभियान अन्र्तगत सो संख्यामा रक्तचाप नापीएको अभियानका प्रदेश नं. १ संयोजक डाक्टर सुर्य पराजुलीले जानकारी दिनुभयो । अभियान अन्र्तगत शनिबार बिराटनगरमा रहेको सेन्टर मलमा २ सय ५० जनाको रक्तचाप नापिएको छ यसैगरी . . .
विराटनगर ११ जेठ । सुधारेको खिचडी प्रकारको संसदीय व्यवस्थाले दिगो शान्ति नल्याउने बताउँदै समाजबादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति प्रणाली संघमा बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशमा प्रत्यक्ष निर्वा्चित मूख्य मन्त्�. . .
विराटनगर, ११ जेठ । ‘थाइराइडबाट सचेत होऔं र सचेत गराऔं’ भन्ने नाराका साथ विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्व थाइराईड दिवसका अवसरमा शनिबार विराटनगरमा इन्डोक्राइन क्लिनिक र लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेजनल विराटनगरको सयुक्त आयोजना तथा महानगरपालिकाको सहयोगमा विविध कार्यक्रम गर�. . .
विराटनगर, ११ जेठ । ‘मिस एसईई मोरङ २०१९’ को फाइनलमा पुगेका प्रतियोगिहरूले मोरङको बुढीगंगा गाउँपालिका स्थित जागृती वृद्धाश्रमको वृद्धाहरूलाई फलफूल वितरण गरेका छन् । प्रतियोगिहरूले सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्य अनुरूप शनिबार वृद्धाश्रममा रहेका वृद्धाहरूलाई फलफूल वितरण गरेका हुन् । जेठ. . .
विराटनगर ११ जेठ । दाहाल प्रतिष्ठानले न्यू सृष्टि दैनिकका प्रकाशक÷प्रधानसम्पादक शंकर खरेललाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा एकसाथ आयोजना गरेको महत्वपूर्ण तीन कार्यक्रममा वरिष्ठ पत्रकार खरेललाई १५ हजार राशिको पत्रका�. . .
बिराटनगर जेठ ११ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” आज हुन गइरहेको छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा आज बिहान ९ बजेबाट बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत्. . .
बिराटनगर जेठ ११ , बिराटनगरकी शिक्षा संग्रौला अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस नेपालको २०१८ मा टप २५ प्रतियोगी समेत रहेकी संग्रौलाको भिडियोमा हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको छ । गीतको बोल ‘क्यालकुलेटर’ सार्वजनिक भएको हो । भिडियोमा कम�. . .
विराटनगर, ११ जेठ । माछापालक किसानलाई थप प्रोत्साहित गर्नुपर्ने किसानले माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मत्स्य जोन समितिले आयोजना गरेको मोरङ जिल्लामा माछा उत्पादन विषयक अन्तरक्रियामा सहभागि किसानले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन । माछापालनको क्रममा �. . .
काठमाडौं, ११ जेठ । भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’ उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन�. . .
विराटनगर, ११ जेठ । पारिवारिक तनाव, बेरोजगारी र आर्थिक संकटलगायतका कारण नेपालमा मानसिक रोगीहरुको संख्या बढ्दै गएको पाइएको छ । कोशी अञ्चल अस्पतालमा आउने बिरामीको चापको आधारले पनि मानसिक रोगी बढ्दै गएको पुष्टि हुन्छ । विगतमा ५–६ जना मात्रै आउने अस्पतालमा हिजोआज दैनिक ३० जनाभन्दा बढी मानसिक रोगी आउने ग�. . .
काठमाडौँ, ११ जेठ । प्रहरीले ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित ३ जना पाकिस्तानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीले भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदि�. . .