इटहरी भदौ २४, इटहरीमा युवतीलाई जबरजस्ती यौनधन्दामा संलग्न गराउन खोज्ने होटल सञ्चालिका पक्राउ परेकी छन् । इटहरीको विराटनगर लाइनमा सञ्चालित न्यारेसन होटल एण्ड लज बारकी सञ्चालिका रेखा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । होटलमा काम गर्ने एक युवतीलाई जबरजस्ती यौनसम्पर्क गराउन ग्राहकसँग कोठामा प. . .
इनरुवा, भदौ २४ गते । सुनसरीका कृषक गाईपालनतर्फ आकर्षित भइरहेका छन् । गाईपालनबाट राम्रो आम्दानी हुने भएकाले कृषक गाईपालनतर्फ आकर्षित भएका हुन् । सुनसरीमा आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख ९५ हजार ६०० को सङ्ख्यामा गाईपालन गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्दले जनाएको छ । जिल्लामा आव २०७४/०७५ �. . .
तेह्रथुम । तेह्रथुमको म्याङलुङ गाउँपालिका ७ जिरीखिम्ती बस्ने ३० बर्षीया सुमित्रा नेपाली जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी छन् । सोमवार बेलुका खाना संगै जंगलबाट आफैले टिपेर ल्याएको च्याउ खादा बिरामी भएकी नेपालीको जिल्ला अस्पताल म्याङलुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले ज�. . .
सुनसरी । सुनसरीको धरान उप महानगरपालिका ८ बाट लागु औषध सहित तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलबाट तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान १४ का कुमार बस्नेत, धरान ७ का वसिम खान र राजेश भनिने नविन भण्डा�. . .
विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै, तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै, तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न नि�. . .
ओखलढुंगा । आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक. . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान पुगेर फर्किसकेका छन् । फिनल्यान्डको हेलस�. . .
काठमाडौ । सन्तानको नागरिकता प्राप्तिका लागि महिलाले बाबु भन्दै गरेको स्वघोषणा गलत ठहर भए ती महिलासँगै पहिचान खुल्न आएको बाबुसमेत सजायको भागीदार हुने कानुन बन्न लागेको छ । नागरिकता विधेयकमा बाबुको पहिचान हुन नसकेको व्यक्तिका हकमा निजको आमाले सोही व्यहोराको स्वघोषणा गरेको आधारमा वंशजको नागरिकता �. . .
टोरोन्टो, २४ भदौ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर एनआरएनए क्यानडाले टोरोन्टोमा नेपाल डे मनाउने भएको छ । यहि सेप्टेम्बर महिनाको १९ का दिन विभिन्न स्थानिय नेपाली संघसंस्थाहरुसंगको सहकार्यमा टोरोन्टोको क्विन्सपार्कमा हुने कार्यक्रममा ओन्टारियो राज्यका सरकारी प्रतिनिधिहरुको सहभागिता रहने प्�. . .
विराटनगर । प्रदेश १ को नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्। वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदले यस्तो बताएका हुन्। दलको बैठकमा वर्षे अधिवेशनको समीक्षा गरेको, मन्त्रालयको कामको समीक्षा भएको, कृषि मन्त्रालयले आव्हान �. . .
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन अन्य राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित “प्रशिक्षक–प्रशिक्षण कार्यक्रम” को उद्घाटन गर्दै उनले मुलुकमा स्थायी. . .
विराटनगर । जग्गा र भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्न मोरङका रंगेलीवासीहरुले माग गरेका छन् । स्थानीयको स्वीकृत बिना सडक विस्तार कार्य थाल्दा हुलाकी राजमार्ग अन्तर्गत पर्ने रंगेली बजारका २ सय ५० घर विस्थापित हुन पुगेपछि उनीहरुले यस्तो माग गरेका हुन । विराटनगरमा सोम�. . .