विराटनगर २५ चैत । संकटा क्लब विरुद्ध सानदार जित निकाल्दै थ्रीस्टार क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा संकटालाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो । थ्रीस्टारले उपाधि . . .
प्रेम देवान विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए । तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो. . .
विराटनगर, २५ चैत । विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा पण्डित माथि अपरिचित ब्यक्तिले गोली प्रहार गरेको छ । रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिनुभयो । सप्ताह लगाउनको लागि राम जानकी म�. . .
विराटनगर २४ चैत्र । विराटनगरमा जेष्ठ नागरिक सेवा केन्द्र सन्चालनमा आएको छ । विराटनगर ३ मा सन्चालनमा आएकाे सेवाकेन्द्रकाे शनिबार विराटनगर महानगरका मेयर भीम पराजुलीले उद्घाटन गरे । पराेपकार अभियान समूह र विराटनगर महानगरपालिकाकाे साझेदारीमा केन्द्र सन्चालनमा अाएकाे हाे । जेष्ठ नागरिकका लागि पराेपक�. . .
प्रेम देवान विराटनगर २४ चैत । पछिल्लो समय होटल मेनेजमेन्ट तिर विद्यार्थीहरुको आर्कषण बढ्दो छ । होटल मेनेजमेन्टमा नै धेरै विद्यार्थीहरुले आफ्नो भविष्य पनि बनाईरहेका छन् । अहिले विराटनगरमा पनि होटल मेनेजमेन्टका स्कुल तथा कलेजहरु धमाधम खुलिरहेका छन् । यसैविच विराटनगर १२ स्थित सुप्रिम होटल स्कुले �. . .
विराटनगर१४ चैत्र । मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली गौशालाको परालको गोदाममा शनिबार विहान आगलागी भएको छ। विधुत सर्ट भइ अचानक लागेको आगोले गोदाम तथा पराल समेत जल्दा ६ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले. . .
विराटनगर २४ चैत । विराटनगर २ मा रहेको किड्जी प्रि स्कुलले वार्षिक उत्सव तथा दिक्षान्त समारोह विराटनगरमा भव्यरुपमा मनाएको छ । विराटनगरको अतिथी सदनमा आयोजित कार्यक्रममा विराटनगर मेयर भीम पराजुली कार्यक्रमका प्रमुख अतिथी थिए । विद्यार्थीहरुले कार्यक्रममा नृत्य , गीत, कला तथा आफ्ना प्रतिभा प्रस्तुत ग�. . .
क्यानडाको जुनियर आइस हक्की टिमका सदस्य चढेको बस लरीसँग ठोक्किएर गम्भीर दुर्घटना भएको क्यानडेली प्रहरीले पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका भएको दुर्घटनामा कम्तिमा १४ जनाको क्यानडेली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ । सेस्काचेवान राज्यको उत्त�. . .
नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताए�. . .
विराटनगर २४ चैत । जनता बैंक नेपाल लि. ८ औं वर्ष पुरा गरी ९ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालभर बिभिन्न कार्याक्रम गरी बार्षिकउत्सव मनाएको छ ।यसैविच विराटनगर रहेको जनता बैंक नेपाल शाखाले ९ औं बार्षिक उत्सवको अवसरमा रत्तदान कार्यक्रम गरेको छ । रत्तदान गरेको कार्याक्रममा २०४ जनाको सहभागी भएको भएका कार�. . .
आज शनिबारबाट विराटनगरको होटल नमस्कारमा जारी मेलामा प्रदेश नम्बर २ का जिल्लाका विद्यार्थीहरुको समेत उपस्थित रहेको छ । एक नम्बर प्रदेश बाहेक अन्य सिराह, सप्तरी, राजविराज लहानदेखि पनि विद्यार्थीहको उपस्थित रहेको छ । इडेन एकाडेमी कन्सल्टेन्सी धरान र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शनिबारदेखि शैक्षि�. . .
विराटनगर, २४ चैत । भारत,अष्ट्रेलिया युरोप, जापानलगायतका स्थान अध्ययनका लागि जान चाहनेको लागि ‘मेघा शैक्षिक मेला’ २०७४ आजबाट विराटनगरमा सुरु भएको छ । इडेन एकाडेमी कन्सल्टेन्सी र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शैक्षिक मेला शुरु भएको हो । एकाडेमीले शैक्षिक हबको रुपमा विकास हुँदै गएको प्रदेश १ को अस्�. . .