समाचार

सीघिया खोलामा पुरुषको शव फेला

मोरङ, असोज ९ मोरङको भातीगञ्ज-२ स्थित सिंगिया खोलामा शनिबार एक पुरुषको शव फेला परेको छ। दिउँसो करिब १२ बजेतिर स्थानीय गाउँलेले खोलाको बगरमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। अन्दाजी ३५ वर्षका जस्तो देखिने मृतक ती मानिसको नामथर, वतन खुल्न सकेको छैन। घटनास्थलमा जिल�. . .


विराटनगरमा शनिवार देखि भारी वर्षा जारी

बिराटनगर असोज ९ , पुर्वान्चलका विभिन्न जिल्लामा शनिबार साझ देखि भारी वर्षा जारी रहेको छ  । पुर्वान्चलको मोरंग , सुनसरी , झापा लगायतका ठाउमा भारी वर्षा जारी रहेको समाचार छ  । भारी वर्षा पछी मोरंगको बिराटनगरका विभिन्न ठाउँ पनि डुवानमा परेका छन् । बिराटनगरका धेरै घर तथा दोकानहरुमा पानी पसेको छ । मोरंगका अन�. . .


फुटसल खेलमा मदिरा ब्यवसायी संघ विजयी

बिराटनगर असोज ९ , मदिरा व्यवसायी संघ मोरंगको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल खेलमा आयोजक टीम मदिरा ब्यवसायी संघले ६-४ को गोल अन्तरमा वितरक संघ कोशीलाई पराजित गरेको छ ।बिराटनगरस्थित हिट एण्ड ह्यांग आउट  मैदानमा भएको खेलमा मदिरा व्यवसायी संघ मोरंगले जित हासिल गरेको हो।  उक्त खेलमा दिपक कार्कीले ५ गोल ग�. . .


जुनियर जेसीजको सामाजीक संजालको सदुपयोग सम्वन्धी तालिम सम्पन्न 

बिराटनगर असोज ९ , विराटनगर जुनियर जेसीजद्वारा शनिबारको दिन बिराटनगर जुनियर जेसिजको अध्यक्ष जु .जेसी अभिनाश थापाको अध्यक्षतामा "सामाजिक सन्जालको जिम्मेवारी पूर्ण प्रयोग" नामक तालिम  सम्पन्न भएको छ  । उक्त तालिम बरगाछी स्थित निहारिका कलेजमा संचालन भएको थियो । प्रमुख तालिम निर्देशकका रूपमा "क्यान फेडे. . .


मोरङ जिल्लाको बास्केटवल खेलाडी छनोट

बिराटनगर असोज ८, मंसिर ८ देखि १५ गते सम्म पुर्वान्चलमा संपन्न हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ बास्केटवल खेलाडीहरु छनौट भएका छन । कोबास कलेज बिराटनगरको खेल मैदानमा छनौट खेलको आयोजना गरी खेलाडी छनोट थियो । छनोट खेलमा मोरङका करिव ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए। छनोट भए�. . .


बिराटनगरमा पनि लोकमान बिरुद्ध विवेकशील नेपाली युवा

बिराटनगर असोज ८ , अख्तियार दुरुपयोग अनुशनधान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध बिराटनगरमा पनि।विवेकशील नेपाली दलका युवाहरूले प्रदर्शन गरेका छन । कार्कीको फाईल हरायो भनी सरकारले भनेपछि विवेकशील नेपाली दलले देशैभरी आन्दोलन गर्दै आएको छ । विवेकशीलका युवाहरुले र्याली साथै ट्राफिक चोकमा शान्त�. . .


विराटनगरको ट्राफिक चोक शनिबार हुबाई मय बन्यो

प्रेम देवान विराटनगर, ८ असोज काठमान्डौ कि चर्चित होस्ट खुस्बु प्रधानले विराटनगरको मुटुमा रहेको ट्राफिक चोकमा शनिबार सांझ होस्ट गर्दै जादा बाटोमा हिडीरहेको आम सर्वसाधरण अचम्मित हुर्दै थिए । एक अर्कामा कानेखुशी गर्दै थिए कतिपय दर्शक तथा सर्वसाधारण। साचिनै भन्नु पर्दा अन्य दिन भन्दा शनिबार सांझ फरक �. . .


विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा सम्पन

प्रेम देवान विराटनगर, ८ भदौ राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा कार्यक्रम शुक्रवार सम्पन भएको छ ।कौमि एकता समाज विराटनगरले आयोजना गरेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुले धार्मिक, संस्कृतिक एकताले नै राष्ट्रिय एकता र नैतिक बान समाजको निर्माण हुने किसिमक�. . .


बिराटनगरमा लाइभ डांडिया नाइट हुने

बिराटनगर असोज ७ , अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने उक्त नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय मानिन्छ । असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम हुने आयोजक रेणु तोदीले आवर बिराटनगर डट नेटलाई . . .


मोरङको एक बिद्यालयमा खसीसँगै बसेर पढ्छन् विद्यार्थी

गोपाल प्रसाद पोखरेल पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् । कक्षा पा�. . .


बिराटनगरको सत्यनारायण स्कुलमा विज्ञान प्रदर्शनी

बिराटनगर असोज ७ , विराटनगरमा रहेको सत्यनारायण माविमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । जुनियर रेडक्रसका विद्यार्थीहरुको आयोजनामा स्कुलमा प्रदर्शनी गरिएको थियो । स्कुलमा इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले २८ वटा स्टल राखेर ६० भन्दा बढी सामग्रीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीह. . .


फोरम मोरङको अधिवेशन पुसमा हुने

बिराटनगर असोज ७ , संघीय समाजवादी फोरमको मोरङ जिल्ला अधिवेशन आगामी पुसमा गर्ने निर्णय गरेको छ । बिहीबार भएको जिल्ला कार्यसमितिको बैठकले पुस ९ र १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । मङ्सिर सम्ममा सम्पुर्ण आवश्यक तयारी सकेर पुसमा अधिवेशन गर्न लागेको फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले बताए । �. . .