समाचार

गाईको मोही पिउँदा १० जना विरामी नोवेल अस्पतलमा उपचार हुदै

विराटनगर । मोरङको उर्लावारीमा गाईको मोही पिउँदा १० जना विरामी भएका छन् । मोरङको उर्लाबारी ३ मंगलबारेका एकै परिवारका ६ जना र ३ जना छिमेकी विरामी परेका हुन् । अहिले उनीहरुको विराटनगरमा रहेको नोवेल अस्पतालमा उपचार भईरहेको छ । स्थानीय इन्दीरा गजमेरको घरमा पारेको मोही बाढेर पिउदाँ इन्दीराको परिवार सहित �. . .


सरकारको विरोध गर्ने नाममा ब्यवस्थाको विरोध गर्ने अधिकार कसैलाई छैन : मन्त्री बाँस्कोटा

विराटनगर । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोध गर्ने नाममा मुलुकको लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरोध गर्ने काम भइरहेको बताएका छन् । काम गर्ने क्रममा सरकारबाट भएको कमजोरीमा खेल्दै व्यवस्था विरोधी आन्दोलन हुने गरेको बताएका हुन् । प्रेस संगठन मो�. . .


विराटनगरका ३ दाजुभाईले संचालनमा ल्याए ५ करोडको लगानीमा ‘ट्रमा केयर हस्पिटल’

विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् । विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेल. . .


प्रदेश नम्बर १ : अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमा

बिराटनगर, असोज ०१ गते । २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् । संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । . . .


गरिखानेको कथा : झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित

दमक, असोज १ गते । झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएकी छिन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमीले व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएकी हुन् । गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्ताम�. . .


बिराटनगरमा नाच्ने हैन डान्डीया ? डान्डीया नाइट्सको तयारी पुरा

बिराटनगर अशोज १ , बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च क�. . .


संखुवासभा जिप दुर्घटना अपडेट : बेपत्ताको पहिचान खुल्यो, एकजना बाहेक सबै खाँदवारीका

संखुवासभा । धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचान खुलेको छ।  खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिए�. . .


घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

वीरगंजः पर्सामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। विन्दवासिनी गाउँपालिका ५ को प्रसौनीभाट्ठा चोकदेखि हास्वा गाउँ जाने सडकखण्डको कुलोमा हत्या गरी फालेको अवस्थामा युवकको शव प्रहरीले फेला परेको हो। मृतकको सनाखत हुन नसकेको र शव पोस्टमार्टमका लागि वीरगंजको नारायणी अस्पतालम�. . .


खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च, २५ रूपैयाँमा पाइने अदुवा २२० सम्ममा पुग्याे

खोटाङ, १ असोज : कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र �. . .


डेंगु विशेषज्ञ भन्छन “विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन”(अन्तर्वार्ता)

विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन ||डा. सुर्य पराजुली|| प्रस्तोता : बिबेक दाहाल क्यामेरा : सुशील शाह , सुरंजन लिम्बु https://youtu.be/mR_SXjCroC0. . .


आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै

विराटनगर । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ।   संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्. . .


भूमाफियाको स्वार्थमा विधेयक, हदबन्दी छुटको जग्गा मासिने जोखिम

काठमाडौं ।  भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षी. . .