विराटनगर, चैत्र २० गते। धनकुटाको धनकुटा नगरपालिका-१ हिलेमा सोमबार करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पा रहेका छन्। उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवैको जि�. . .
विराटनगर, २० चैत । एक नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउने अन्तिम गृहकार्य शुरु गरेको छ । चालु वर्षको ३ महिनाको लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । संसदबाट सोमबार आर्थिक कार्यविधि बिधेयक २०७४ ऐनको रुपमा आएसँगै प्रदेश सरकारलाई ब�. . .
विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .
काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६. . .
विराटनगर, १९ चैत । रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकको प्रदेश सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मले अनुगमन गरेका छन् । रानीबाट सुरु भएको अनुगमनमा प्रदेशका मुख्मन्त्री शेरधन राइ, अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, वन तथा पर्यटन मन्त्री जगदिश कुसि�. . .
विराटनगर, १९ चैत । एक नम्बर प्रदेशको संसद बैठक ३५ मिनेट बसेर स्थगित भएको छ । एक नम्बर प्रदेश सभाले आजको बैठकसम्म आउँदा प्रदेश सभा संचालन सम्बन्धि नियमावली पारित गर्ने र आजै प्रदेश आर्थिक कार्यविधि बिधेयक पास गर्ने बाहेकका कुनै पनि काम अघि बढाउन सकेको छैन । त्यसको कारण भनेको सरकाले संसदलाई बिजनेश दिन नस. . .
काठमाडाैं,१९ चैत । मणिपाल शिक्षण अस्पतालमा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप भएको छ। झडपमा ७ प्रहरीसहित अन्दोलनरत अस्पतालका कर्मचारी घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचार�. . .
विराटनगर । केही दिनअघि मस्तिष्कभित्रको ट्युमरको शल्यक्रिया गराएका सुनसरीको इनरुवा–१० का ३८ बर्षीय हारुन अन्सारीलाई अहिले शल्यक्रिया गरिएको जस्तो कुनै आभास नै छैन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गराएका अन्सारी शल्यक्रियापछि पनि सहज रुपमा हिड्दै घर फर्किए । नोबेलले चिरफार नगर. . .
बिराटनगर चैत्र १९ , बिराटनगरको ख्यातिप्राप्त कलेज अरनिकोले आफ्ना विद्यार्थीलाई बिदाई गरेको छ । कलेजका बिज्ञान संकायका ७ सय १५ जना विधार्थीलाई कलेजले बिदाई गरेको हो । कलेजले आन्तरिक परिक्षामा उत्कृस्ट गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान समेत गरेको थियो । कार्यक्रममा कलेजका प्राचार्य राज. . .
बिराटनगर चैत्र १९ , ओबि मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त प्रयासमा बिराटनगरमा संचालित " ओपन स्टेज" को पहिलो सिजनको सफलता पछी सिजन २ को लागि आवेदन फारम खोलिएको छ । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच,ड्रमा लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले �. . .
विराटनगर, १९ चैत । एक नम्बर प्रदेश सभा बैठक आज बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक विधेयक आज पास हुँदै छ । संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नैनपरेपछि प्रदेश सरकारको आर्थिक कार्यबिधी नियमित तथा ब्यवस्थित गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पास हुने निश्चित भएको हो । आर्थि�. . .
काठमाडौँ— प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाका�. . .