सुमन घिमिरे उर्लाबारी । दशैँको टीका ग्रहण गरेसँगै मोरङको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ । जिल्लास्थित बेतनी सिमसार, बेतना सिमासर, हसिना सिमसार, जेफाले डाँडा, नेसेलुङ डाँडा लगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो । पूर्व–पश्चिम राजम. . .
विराटनगर । चियाबारीको हरियालीसँगै एक अर्कामा खुसी साट्न चाहनेहरुको लागि इलामको कन्याम अब्बल गन्तव्य मानिन्छ । थुम्का–थुम्कामा छाएको हराभरा चिया वगानका बिचमो आनन्द लिन सयौँको संख्यामा चियाबारीमा भेटिने गरेका छन् । मौसममा सुधार आएपछि असोजदेखि नै वर्षातको मौसम अघिसम्म यो क्रम निरन्तर चल्छ । कन्याम�. . .
बिराटनगर कार्तिक ३ , आज दशैँको टिकाको दोस्रो दिन पनि टिका लगाउने क्रम जारी छ । टाढा टाढा भएका आफन्तको घर घरमा जाने र मान्यजनबाट टिका, जमरा तथा आशीर्वाद थाप्ने क्रम आज पनि जारी रहेको छ । दशैँको टिकालाई विजया दशमीको दिनदेखि लगातार पूर्णिमाको दिनसम्म लगाउने प्रचलन अनुसार आज तेस्रो दिन पनि आफन्तकोमा घुमिघ�. . .
बिराटनगर कार्तिक २ । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) मा पढ्ने एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ । उनि दशैं मनाउन मामाघर आएका थिए । बिकेभिएम मा कक्षा ९ मा पढ्ने उनको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षी�. . .
बिराटनगर कात्तिक २ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । सन्देशमा जातजाति र धर्मावल�. . .
विराटनगर, कार्तिक १ , विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको खेलकद स्टेडियममा कोही घाँस काट्दै गरेका कोही माछा मार्दै गरेका । केहीको गाई बाख्रा चलाउने स्थलको रुपमा यही खेल मैदानलाई प्रयोग गरेका । अनी खेल मैदान भित्रको क्रिकेट खेल मैदानमा तेश्रो पटक डोजर लगाएर जोत्दै थिए । त्यही बिचमा भेटिए स्थान. . .
विराटनगर कार्तिक १ , सुनसरीको धरानस्थित सुर्य कत्था उद्योगमा भिषण आगलागी भएको छ । धरानको अौद्योगिक क्षेत्रमा रहेको उक्त उद्योगमा आगलागी भएको हो । आगलागीको कारण पत्ता लाग्न सकेको छैन भने आगलागीको नियन्त्रण प्रयास भईरहेको छ ।. . .
विराटनगर, कार्तिक १ । आगामी मंसिर २० गते मोरङ जिल्लालाई खुलादिशामुुक्त जिल्ला घोषणा गरिने भएको छ । खुुलादिशामुुक्त क्षेत्र घोषणा हुुन बाँकी रहेका नगरपालिका तथा गाउपालिकाले मंसिर १५ गते भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसिर २० गते मोरङ जिल्लालाई नै खुलादिशामुक्त जिल्ला घोषणा गर्�. . .
काठमाडौं कार्तिक १ , पिछडिएका समुदायको बालबालिकालाई विगत डेढ दशकदेखि शिक्षाको अवसर प्रदान गर्न सकृय सामाजिक संस्था 'जीवन विकास समाज' तीन लाख अमेरिकी डलर बराबरको एग फण्ड इन्टरनेशनल अवार्डबाट सम्मानित भएको छ। यो पुरस्कार राशी हालको सटही दर अनुसार नेपाली तीन करोड चौवन्न लाख रुपैयाँ हुन आउँछ ।�. . .
खोटाङ। छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त पक्राउ परेका छन् । उनी जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका थिए । प्रहरीको टोलीले अभियुक्तलाई २९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की हुन् । जग्गा बिवा�. . .
बिराटनगर कार्तिक १ , बडादसैँको टीकाको शुभ साइत आउँदो कात्तिक २ गते विहान ९ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जन सोही दिन विहान ९ बजेर ३९ मिनेटमा, तुलजाभवानी यात्रा विहान ८ बजेर ३५ मिनेटमा र स्थिरासन खड्गजात्रा विहान ९ बजेर ४४ मिनेटमा साइत रहेको छ । समितिका अनुस�. . .
विराटनगर, कार्तिक १ । सामान आयातमा पुर्बको लाईफलाईन भनेर निर्माण शुरु भएको कटहरी–बथनाहा रेल्वे निर्माणको काम अहिले तिब्र गतिमा अघि बढेको छ । कटहरी–बथनाहा रेलमार्गको प्रगतिबारे रेल विभागले समेत पटक पटक जानकारी लिँदै आएको छ । रेल विभागका प्रमुख बलराम मिश्रसहितको टोली केही दिन अघि रेलको लिक निर्माण स�. . .