प्रेम देवान विराटनगर, साउन ÷ दर्ता गरी सञ्चालन अनुमति दिनु पर्ने माग गर्दै विराटगनर उपमहानगरपालिका कार्यालयमा सिटि सफारीका चालकहरुले घेराउ गरेका छन् । बजारमा सिटि सफारीको माग बढेको र त्यसैका आधारमा खरिद गरी स्वरोजगारको प्रयास थालेका युवाहरुले सफारी दर्ता गर्न दवाव दिदै आएको छ । विराटनगर उपमह�. . .
विराटनगर ः जैन गुरु आचार्य महाश्रमण र विराटनगरका उद्योगी व्यवसायीबीच मंगलबार भेटघाट भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले आचार्यसँगको भेटघाटमा यो क्षेत्रको उद्योग तथा व्यापारको विषयमा जानकारी गराएका थिए । संघका अध्यक्ष पवनकुमार शारडाको नेतृत्वमा र संगठनका अध्यक्ष शिवशंकर अग. . .
विराटनगर ः विराटनगर चातुर्मासमा सहभागी हुन आएका पाहुनाले यहाँको व्यवस्थापन सन्तोषप्रद भएको प्रतिक्रिया दिएका छन् । खासगरी आवास र भोजनका विषयमा आगन्तुकलाई उचित सुविधा दिन उचित प्रबन्ध भएको चातुर्मास व्यवस्थापन समितिले जनाएको छ । भारतको चेन्नईबाट आएका रिखबचन्द जैनले यहाँको गर्मीले भने केही समस्�. . .
खोटाङ, साउन १३ गते। खोटाङको बाकाचोलमा मंगलवार खुकुरी प्रहारबाट एक पुरुष घाईते भएका छन्। बाकाचोल ८ का ३८ बर्षिय भगतमान तामाङ र उनको श्रीमति बिच झग्डा हुँदा छुट्याउन गएका सोहि स्थान बस्ने ३७ बर्षिय चरित्र कुमार तामाङ माथि खुकुरी प्रहार भएको हो। प्रहारबाट दाहिने हातमा गम्भीर चोट लागेको उनलाई उपचारका . . .
झापा, साउन १३ गते। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ९ मा मंगलबार राति कारको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बिराटनगर घर भई हाल दमक ९ स्थित न्यु पाथिभरा अटो सेन्टरमा काम गर्ने ३३ बर्षिय बिनोद झा रहेका छन्। उनको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो। राति २०१० . . .
विराटनगर, १२ साउन : सवारी दुर्घटनामा परि बर्सेनि सयौं मानिसले ज्यान गुमाइरहेका छन् भने हजारौं व्यक्ति अंग–भंग भएर बाँचिरहेका छन् । दुर्टघनामा परेर घाइते भएपछि व्यक्तिको जीवन त वर्वाद हुन्छ नै, भएको श्रीसम्पत्तिसमेत उपचारमै सकिँदा परिवारका सदस्यसमेत दुःख र पीडामा बाँच्न विवश हुने गर्छन् । ८० वर्षे व�. . .
९ सेल अश्रु ग्यास प्रहार काठमाडौं, श्रावण १२ - इटहरी–हिन्दूराष्ट्रको माग गर्दै इटहरीमा भएको प्रर्दशनमा प्रहरीले धर्मगुरु श्रीनिवासलाई पक्राउ गरेपछि भएको झडपमा १२ जना प्रर्दशनकारी र दुई प्रहरी घाइते भएका छन् । इटहरीको टेम्पो स्टेनमा धर्मगुरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको थियो । झडपक�. . .
प्रेम देवान साउन ११ विराटनगर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएको सहमती सम्झौतालाई उल्टाएर संविधान जारी गरेमा मुलुकमा अर्को राजनितिक द्धन्द हुन सक्ने बताउनुभएको छ । सयुक्त मधेशी र्मोचाले विराटनगरमा आज गरेको विरोधसभालाइ सम्वोधन गर्नुहुदै अध्यक्ष यादवले, १६ वुदें. . .
सप्तरी, साउन १२ गते। सप्तरीको कन्चनरुप नगरपालीका ५ स्थित राजमार्गमा आज बिहान पिकअप गाडि पल्टिदा एक जना गम्भीर घाईते भएका छन्। बिहान ०४५० बजे पूर्वतर्फ जाँदै गरेको बा. ७ च १७७१ नम्बरको टाटा पिकअप आफै अनियन्त्रीत भई सडकको बाया साईडमा पल्टिदा एक पुरुष गम्भीर घाईते भएका हुन्। दुर्घटनामा गम्भीर घाईते भ�. . .
सप्तरी, साउन १२ सप्तरीको हर्दियामा सोमबार आगलागी हुँदा कारिब पाँच लाख बराबरको क्षति भएको छ। हर्दिया ५ स्थित प्रेम बहादुर कार्कीको गोठमा बालेको घुरबाट सल्केको आगोले कार्कीको गोठ तथा भान्सा घर जल्दा सो क्षति भएको हो। दिउँसो १२३० बजेबाट सुरु भएको सो आगलागी स्थानिय र प्रहरीको सहयोगमा करिब ४० मिनेट पश्. . .
इटहरी, ११ साउन : संविधानमा हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत हिन्दूवादी र प्रहरीबीच सोमबार सुनसरीको इटहरीमा झडप भएको छ । नेपालको राष्ट्रिय झण्डा बोकेर विरोध प्रदर्शन गरिरहेकाहरुबाट प्रहरीले दुई वटा राष्ट्रिय झण्डा खोसेपछि विवाद हुँदा झडप भएको हो । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प. . .
बिराटनगर, साउन ११ गते। प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका दुई जना प्रहरी नायब निरीक्षकहरुलाई आज एक कार्यक्रमका बिच पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद जोशीले दर्ज्यानी चिन्हले सुसोभित गर्नु भएको छ। प्रहरी सहायक निरीक्षक पदबाट पदोन्नती हुनु भएका प्रहरी न�. . .