समाचार

सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

नसीम अन्सारी । भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गर. . .


विराटनगरको आरागन होटेल स्कूलमा खानाका परिकार परीक्षण

विराटनगर २० असार । विराटनगर–९ हिमालय रोडमा रहेको आरागन होटेल स्कूलमा एडी एच.एममा अध्ययनरत विद्यार्थीले खानाका परिकार परीक्षण गरेका छन् । विद्यार्थीले विभिन्न प्रकारका खानाको परिकार बनाएर सहभागिलाई खुवाएका थिए । ४७ जना विद्यार्थी रहेको एडीएचएममा अध्ययनरत रहेको गराएको स्कूलका सञ्चालक विवेक आचार्य�. . .


इटहरीको प्रियन्स होटलले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ

इटहरी २० असार । इटहरीमा १७ मा रहेको प्रियन्स होटल एण्ड लजले जवरजस्ती यौनधन्दा गराएको आरोपमा संचालक पक्राउ परेका छन् । इलाम घर भएकी २५ बर्षिय किशोरीलाई होटलमा जवरजस्ती यौनधन्दा गराएको भन्दै होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो । होटलका सञ्चालक इटहरी ५ का नारायण चौधरी र खनारका रोहित चौधरीलाई प्रहर. . .


नेपाल पत्रकार महासंघ मोरङले पुरस्कारमा अंकुश लगायो, फेसबुकमा जथाभाबी लेख्नेलाई कार्वाही

विराटनगर, २० असार । पत्रकारलाई पुरस्कार दिएको बिषयमा विवाद उत्पान्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ । शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधि. . .


नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

गाईघाट । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर �. . .


संखुवासभामा अत्याधुनिक हतियार र गोलीसहित ‘विप्लव’ समूहका कार्यकर्ता पक्राउ परे

संखुवासभा असार २० – अत्याधुनिक हतियार र गोलीसहित प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्लास्तरीय एक कार्यकर्ता संखुवासभाको मेवाखोलाबाट पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा निमदोर्जे तामाङ छन् । तामाङको साथबाट अत्याधुनिक हतियार एसएलआर एक थान, ११० राउन्ड गोली, एसएलआर र एलएमजी�. . .


कान्तिपुर साप्ताहिकको टप १० कलेजको लिस्टमा बिराटनगरको मेरिल्याण्ड कलेज सामेल

बिराटनगर असार २०, बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा पर्न सफल भएको छ । नेपालका टप १० +२ हरुको लिस्टमा मेरिल्याण्ड कलेज ५ औ नम्बरमा पर्न सफल भएको हो । उक्त टप १० लिस्टमा बिराटनगरबाट मेरिल्याण्ड कलेज मात्रै परेको कलेजका प्रिन्सिपल लक. . .


सिंहदरबारभित्रै पूर्वसांसदको एनजिओ, संसद सचिवालयको भवनमै कार्यालय

काठमाडौं , २० असार ।  जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सच�. . .


विराटनगरको सोम्स कलेजमा एसीसीए पढाई हुने

विराटनगर, १९ असार । सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको विराटनगरमा एक दिने सेमिनार आयोजना गरिएको छ । विराटनगर १०, मेनरोडमा रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) कलेजमा अध्ययन–अध्यापन गराइने उक्त कोर्ष ३ वर्ष ६ महिना अबधिको रहन�. . .


धरानको प्रस्तावित विमानस्थलबारे उपमहानगरपालिकाले अध्ययन समिति गठन गर्ने

धरान । डेढ दशकदेखि अन्योलमा रहेको धरानको प्रस्तावित विमानस्थलबारे अध्ययन गर्न धरान उपमहानगरपालिकाले समिति गठन गर्ने भएको छ । विमानस्थलका लागि जग्गा दिएका स्थानीय जग्गादाताले जग्गा फिर्ताको माग गर्न थालेपछि उपमहानगरले विमानस्थल बन्न नसक्नुका कारणबारे अध्ययन गर्न समिति गठन गर्न लागेको हो । धरान–�. . .


विराटनगरमा १५० सिटी सवारी चालकलाई प्रशिक्षण

विराटनगर, २० असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगरमा कुटाउने अटो र सिटी रिक्सालाई प्रशिक्षण दिएको छ । नियमको पालना नगरी मनपरी चलाउने अटो र सिटी चालकलाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्राफिक प्रहरीले यात्रुक�. . .


कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल तिर्न बाँकी, प्राधिकरणको लाईन काट्ने तयारी

विराटनगर, २० असार । विराटनगरमा रहेको कोशी अस्पताल हरेक बर्ष बिद्युतको महसुल नतिरेर विवादमा पर्ने गरेको छ । नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको छ । अस्पतालले प्राधिकरणलाई एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा सहसुल बुझाउन बाँक�. . .