विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार बेलुका विराटनगर ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब �. . .
बिराटनगर , आश्विन २९ गते । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान बिभिन्न समयमा अन्दाजी ७१ हजार ३ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा बरामद गरेको थियो । बरामद सामान �. . .
झापा, असोज २९ । झापाको गिरी बन्धु टी–स्टेट प्रालिमा कार्यरत् चिया मजदुरले दसैंको समयमासमेत कम्पनीले आफूहरुलाई पारिश्रमिक नदिएको गुनासो गरेका छन् । झापाको बिर्तामोड नगरपालिका–५ र शनीअर्जुन नगरपालिका–९ मा रहेको चिया बगानका मजदुरले सोमबार (आज)सम्म आफूहरुलाई एक रुपैयाँ पनि पारिश्रमिक नदिँदा दसैं मा�. . .
काठमाडौं असोज २९ । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो । प्रहरी स्रोतले दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको जानकारी दिएको छ. . .
भद्रपुर, असोज २९। पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बे�. . .
विराटनगर २९ असोज । विराटनगर ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले दशैं तिहार र छठ मनाएको छ । स्कूलमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई दशैं, तिहार र छठ ्पर्वहरुको महत्ववारे जानकारी दिएर दशै. मनाएको हो । कार्यक्रममा नव दुर्गा वनाई विधि पूर्वक पुजा आजा गरि दहैं मनाएको हो । कार्यक्रममा नर्सरीदे�. . .
अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा गत राति सम्पन्न प्रथम मेयर कप रात्रिकालीन टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब काठमाडाैँले जितेको छ । राति अबेर सम्पन्न भएकाे फाइनल खेलमा पुलिस क्लब काठमाण्डौले विराटनगरलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटि�. . .
विराटनगर,असोज २९ केहि दिन अघि प्रकाशित कक्षा ११ को नतिजा चित्त नबुझेर पोखरामा बिद्यार्थीले आन्दोलन नै गरेका थिए । यस्तै आन्दोलन बिराटनगरका बिद्यार्थीले पनि सुरु गरेका छन् । बिद्यार्थीहरुले आफुले लेखे अनुसारको नतिजा नआएको र नतिजामा केहि गडबडी भएको भन्दै बिराटनगरस्थित राष्ट्रिय परीक्षा बोर्ड शाख. . .
विराटनगर असोज २९ – विराटनगरमा मिस्टर मोरङ बडीबिल्डिङ प्रतियोगिता सम्पन्न भएको छ। आइतबार विराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगिताको फाइनलमा प्रवित राजवंशीले ६० किलो तौल समूहबाट उपाधि हात पारेका हुन्। २५ वर्षीय प्रवितले उपाधि हात पर्ने क्रममा प्री–जजिङ चरणमा ४५ जना र अन्तिम चरणमा अन्य चा�. . .
लहान असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ । चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित �. . .
सप्तरी असोज २९ । कुनै सेलिबि्रटी होइनन्, अशोक यादव । तर, साइकलका पाइडल घुमाउँदै उनी जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ ।आधा दाह्री फुलेका अशोक उमेरले आधा सय व�. . .
विराटनगर, २९ असोज । विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिकामा आज भन्दा करिब २ बर्ष अघि निर्माण शुरु भएको तरकारी तथा फलफुट थोक बजारको निर्माणको अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले बजारको निर्माणको काम पुरा गरेर असारमा हस्तान्तरणकोे योजना बनाएको भएपनि सम्पन्न नभएपछि दशै लगत्तै हस्त�. . .