समाचार

विराटनगरका पत्रकार मिनकुमारको काठमाडौंमा एकल कबिता वाचन

काठमाडौं,१९ असार। विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए । सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुले�. . .


विराटनगरमा जनशक्ति उत्पादक र रोजगारदाता विच समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, १९ असार । उद्योग संगठन मोरङ र विराटनगर ईन्टरनेशनल कलेज वीच ईन्टर्नसिप र प्लेसमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामी दिनमा विराटनगर ईन्टरनेशन. . .


प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले गरे चर्को टिप्पणी

विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .


हातहतियार र गोलीगठ्ठा सहित एकजना संखुवासभाबाट पक्राउ

विराटनगर, १९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बाट हातहतियार र गोलीगठ्ठा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई ताम. . .


मोरङमा असार २१ गते पथरीबाट स्वस्थ जीवन अभियान शुरु हुने

विराटनगर, १९ असार । स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्य. . .


लहानमा यस्तो घटना : नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

लहान, असार १९ । नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अवोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो । बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका स�. . .


जोगवनीका नागरिकले दिए रेल यात्रा समस्या समाधान गर्न रेलमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक. . .


त्रिवि सेवा आयोगमा यस्तो अनियमितता : उत्तर पुस्तिकामा केरमेट र अंक थपघट

काठमाण्डाै  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रकाशन गरेको विज्ञापनअन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्�. . .


पाँचथरमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

पाँचथर, असार १९ गते । पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर �. . .


इटहरीबाट मेनेजरबाटै कर्मचारीलाई आफ्नै क्याबिनमा जबरजस्ती , समातिए मेनेजर

सुनसरी, असार १९ गते । ईलाका प्रहरी कार्यालय ईटहरीले सुनसरीको ईटहरी उप-महानगरपालिका-६ बाट जबरजस्ती करणीको आरोपमा १ जनालाई पक्राउ गरेको छ । ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका-९ का ३० बर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ बर्षी�. . .


रोटरी क्लब बिराटनगर सेन्ट्रलमा श्रुति शर्मा , शिक्षा स्वास्थ्यको क्षेत्रमा काम गर्ने प्रतिबध्ता

बिराटनगर असार १९ , रोटरी क्लब बिराटनगर सेन्ट्रलमा अध्यक्षको रुपमा श्रुति शर्मा चयन भएकी छिन । यस्तै क्लबको नया कार्यसमितिको सेक्रेटरीमा नम्रता रिजाल , कोषाध्यक्षमा जिना थापा , इलेक्ट प्रेसिडेन्टमा सिर्जना रिजाल , इलेक्ट भाइस प्रेसिडेन्टमा मुन थपलिया ,क्लबको मेन्टर शान्ता रिजाल , क्लबको सल्लाकार सप�. . .


७ कक्षा फेल कृष्णदासकाे विद्यावारिधिमाथि प्रश्न ?

धरान, १९ असार । आफूलाई आयुर्वेदका ज्ञाता र सिद्ध महायोगी पुरुष बताउँदै आएका साधु कृष्णदास महाराजसँग औपचारिक रूपमा कक्षा सातभन्दा बढी पढेको कुनै शैक्षिक प्रमाण–पत्र नरहेको उनकै पारिवारिक स्रोतले जनाएको छ । कृष्णदास वराहक्षेत्रको चतरामा जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठका मुखिया पनि हुन् । कक्ष�. . .