रौतहट, १७ चैत। रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका छन् । गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका रामेश्वर, नन्दहरु निभाकुमारी र सीमाकुमारी पक्राउ परेका रौतहटका प्�. . .
सुनसरी, १७ चैत। सुनसरीको हरिनगरा गाउँपालिका-६ घुस्की बजारमा भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बिआर ११ वाई ९३१३ नम्बरको मोटरसाईकलले साईकलमा सवार सोही गाउँपालिका-७ बस्ने बर्ष १० का रेहान अन्सारीलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्कर. . .
उर्लावारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे. . .
विराटनगर, १७ चैत । विराटनगरमा 'पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९' हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल हुड डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । ७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले ल. . .
विराटनगर, १७ चैत । विराटगर–१० मा रहेको कान्तिपुर कलेजले चौथो वार्षिक उत्सव तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । कलेजले आइतबार एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव तथा विदाई कार्यक्रम गरेको हो । वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य लगायतका प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए । सोही अ�. . .
विराटनगर, १७ चैत । विराटनगर महानगपालिकाका मेयर भीम पराजुलीले पत्रकार कल्याण कोष मोरङलाई तीनलाख दिने घोषणा गरेका छन् । पत्रकार कल्याण कोष मोरङको ३३ औं बार्षिकोत्सवको अवसरमा एक कार्यक्रम विच मेयर भीम पराजुलीले पत्रकारहरुको क्षमता विकासका लागि सोरकम दिने घोषणा गरेका हुन् । वार्षिक उत्सवको अवसरमा वि. . .
विराटनगर, १७ चैत । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीको डडुवाडाँडामा आइतबार भएको स्कार्पियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेहर�. . .
बिराटनगर चैत्र १७ , बिराटनगरमा नयाँ रेस्टुरेन्ट संचालनको तयारीमा रहेको छ । बिराटनगर विमानस्थल जाने बाटोमा "ह्यासट्याग फुड एण्ड बार" को संचालन चाडै हुने भएको हो । पुरानो आइरिस रेस्टुरेन्टलाई नयाँ ढंगबाट बिराटनगरका युवाहरुले संचालनमा लाएका हुन् । विराटनगरका युवाहरु अभिनास थापा, पवन जसवाल तथा मिलाप कर. . .
विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानी सम्मेलनबाट ऐतिहाँसिक उपलब्धी हाँसिल भएको बताएका छन् । सम्मेलन लगतै अबको केही दिन भित्रमा योजनाहरु बनाएर सरकार अगाडी बढ्ने बताएका हुन् । अहिलेको लगानी सम्मेलनलाई पनि कसैले, प्रतिबद्धता पुगेन, सहभागीता भएन भनेर कसैले भन्छ भने त्य. . .
ओखलढुङ्गा चैत्र १७ ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना घाइते भएका छन् । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओ�. . .
सन्तोष राउत सोलुखुम्बु, चैत १७ गते । सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ ज�. . .
सुरुङ्गा, चैत १७ गते । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएक�. . .