समाचार

बन्दको प्रभाब बिराटनगरमा पनि

बिराटनगर साउन ५ , मधेसी मोर्चाले आवहान गरेको मधेस बन्दको प्रभाब बिराटनगरमा पनि परेको छ । बिराटनगरबाट लामो दुरीका लागी छुट्ने सवारी साधन चल्न सकेका छैनन भने बजार फाट्ट्फुट्ट खुलेको छ । बिराटनगरको चोक चोकमा मोर्चाका कार्यकर्ता समुहमा देखिन्छन । मोटरसाइकल , रिक्सा , टेम्पो भने चलिरहेका छन । संविधानको प्र. . .


“एउटा सपना पुरा भयो ” – सिदान्त लोहनी (Exclusive)

  बिबेक दाहाल बिराटनगर साउन ५ जर्सी सँगको खेल पछी बिराटनगरका एउटा खेलाडीको जिवन नै परिवर्तन भएको छ । सिदान्त लोहनी आज बिराटनगरको मात्रै नभएर नेपाल कै हिरो भएका छन । २७ रन को उनको खेलले उनलाई साधारण खेलाडीबाट भबिस्यको सितारा बनाएको छ ।  हाल स्कटल्याण्डमा रहेका सिदान्तसँग आवर बिराटनगर डट नेटले कुरा �. . .


सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव

विराटनगर, ४ साउन : संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलनका क्रममा मोरङको क्षेत्र नम्बर ५ मा तनाव भएको छ । रानीस्थित मिल्स माविमा राखिएको क्षेत्र नम्बर ५ को सुझाव संकलन केन्द्रमा पुगेका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताहरुले सुझाव संकलनको काम कोठाभित्र नभई चौरमा गर्नुपर्ने माग गरेपछि वा. . .


जिल्ला परामर्स बैठम सम्पन्न

विराटनगर ४ साउन । जिल्ला युवा कार्ययोजनाको आयोजनामा  जिल्लमा विकास समिति मोरङ विराटनगरमा आयोजित लैङ्गिक हिसां तथा मानव बेचबिखन लागुऔषध र साईबार क्राईम सम्बन्धी जिल्ला परामर्स बैठम सम्पन्न भएको छ । कार्यक्रममा मोरङ जिल्लाका सरोकारवाला हरु संग गरिएको अन्तक्रियामा शिक्षा कार्यलय संग सहकार्य गरी विद. . .


मधेसी मोर्चाको आज मधेस बन्द

  बिराटनगर, श्रावण ४ - संविधानको प्रारम्भिक मस्यौदामाथिको सुझाव संकलनमा ज्यादति भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस बन्दको आह्वान गरेको छ । मोर्चासम्बद्ध चार दलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै  साउन ५ गते मधेस बन्दको आह्वान गरेका छन् । मोर्चाले प्रदर्शनकाक्रममा पक्राउ परेका क�. . .


गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  विराटनगर ३ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ढुङ्गा�. . .


चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु

 बिराटनगर साउन ४ चट्याङ लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । गयराति पानीसँगै परेको चट्याङले लाग्दा दुर्छिम–४ चुमाखुका १८ वर्षका एबिन्द्र राईको घट्नास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कनेक्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्रांगणमा पुगेकाबेला राईलाई चट्याङ लागेको स्थानीय तामन राईले ज�. . .


छुट्टाछुट्ठै स्थानमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

सुनसरी , साउन ४ सुनसरी र झापाको दुई छुट्टा छुट्टै स्थानमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। सुनसरीको ईटहरी नगरपालिका १४ खनार चौकमा आज बिहान को. १ ख १९७४ नम्बरको बसले ठक्करबाट को. १२ प १४०७ नं. को मोटरसाइकलका चालक भोजपुर स्याम्सिला ४ बस्ने ४६ वर्षिय टिकाराम तामाङको उपचारकोक्रमम�. . .


नहरमा डुबेर युवकको मृत्यु

मोरङ, साउन ४ मोरङको डंग्राहास्थित नहरमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। डंग्राहा ९ बस्ने चन्द्र किशोर गच्छदारको १७ वर्षिय छोरा अभिनाष गच्छदारको नहरमा पौडी खेल्नेक्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। साथीहरुसंग पौडी खेल्न घर छेउको नहरमा गएका उनी बिहान ११ बजे नहरमा डुबेपछि उनलाई स्थानी�. . .


तरुण दल नगर समिती गठन

बिराटनगर साउन ४ , तरुण दलले नगर कमिती बिस्तार गरेको छ । सो कमितीको अध्यक्षमा सन्तोष न्यौपाने रहेका छन भने उपाअध्यक्षमा सन्जिब चापागाइ, फिरोज आलाम , रोशन बुढाथोकी रहेका छन । यस्तै सदस्यमा अनिश ढुङेल , ऋषिबचन यादब , केशब सापकोटा , सुनिल सुब्बा , बिबेक सुब्बा, महेश ढाकाल , सन्जिब राइ , रुना कामत , जितेन्द्र नौलखा. . .


लिम्बूवानले निकाल्यो अरुण पूर्व राँके जुलुश

तेजन खड्का उर्लाबारी साउन ३ गते संघीय लिम्बूवान पार्टी नेपालले आईतवार साँझ अरुण पूर्वका नौ जिल्लामा राँकेजुलुश प्रदर्शन गरेको छ । लिम्बुवान स्वायत्त राज्य घोषणा गर, ०६४ फागुन १८ को पाँचबुँदे सहमति लागू गर, संघीयता र लिम्बुवान विरोधी कार्यहरू बन्द गर, लगायतका नारा लगाउदै लिम्बूवानका कार्यकर्ताहरुल�. . .


नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु

धनकुटा, ३ साउन : धनकुटाको भेडेटार गाविसमा रहेको पर्यटकीयस्थल नमस्ते झरनामा पूर्वाधार निर्माणको कार्य सुरु भएको छ । पर्यटन विकास कार्यलय काँकडभिट्टाको २१ लाख तथा जिल्ला विकास समितिको ६ लाखका साथै ७ लाख बराबरको स्थानीयबासीको जनश्रमदानमा कुल ३४ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माणको कार्य सुरु गरिए. . .