विराटनगर २ असार । युथफोर्स मोरङले पत्रकार खिलानाथ ढकालमाथी आक्रमणका नाइके पर्सुराम बस्नेत निर्देश भएको र मुद्धा खारेजीको माग गर्द विराटनगरम गर्ने भनीएको सभा जिल्ला प्रसासन कार्यलय मोरङले निषेधाज्ञा जारि गरेपछि वीफल भएको छ । सभालाइ सम्बोधन गर्न युथफोर्सका अध्यक्ष महेस बस्नेत बुधवार करिब दुइसयको �. . .