विराटनगर, १४ चैत । नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका र दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरूपमा झापाको दमकमा ‘एक नम्बर प्रदेशस्तरीय त्रिदिवसीय बृहत् वाङ्मय सङ्गोष्ठी’ आयोजना हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चैत १७ गते समुद्घाटन हुने उक्त सङ्गोष्ठी तीन दिनसम्म चल्ने छ । स�. . .
काठमाडौं, १४ चैत । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ। पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।महाशाखा प्रमुख डा विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्ध. . .
विराटनगर, १४ चैत । भारतका प्रख्यात स्वामीजी विराटनगरमा सुरु भएको भगवतपुराण प्रतिष्ठा महासम्प्रोक्षण समारोहका लागि विराटनगर आउने भएका छन्। विराटनगर पिपलचौकस्थित श्रीलक्ष्मी नारायण मन्दिरमा बुधबार म्हासम्प्रोक्षण समारोहको उद्घाटनका क्रममा समारोहका अध्यक्ष सुरेशकुमार शर्माले वैष्णव सम्प्रदा�. . .
एजेन्सी, १४ चैत । घर किन्न मान्छे दिनरात मेहनत गरेर पैसा कमाउँछन् । तर सबैले मेहनतले कमाएको पैसाले नै घर बनाएका भने होइनन् । कतिपय मान्छेले छोटो समयमा घर किन्न जुक्ति निकाल्छन् । चीनमा यस्तै एउटा घटना भएको छ । जुन तपाईंलाई पत्यार नलाग्न सक्छ । चीनमा कलेज पढ्ने सायली नामकी एक युवतीलाई घर किन्नैपर्ने भ�. . .
विराटनगर, १४ चैत । काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा देशकै पुरानो औद्योगिक शहर विराटनगरका कुनै उद्यमीलाई निम्ता छैन । विराटनगरबाट एक उद्योगी अविनाश बोहरा मात्र सहभागी हुने भएका छन्। तर उद्योगी बोहरा विराटनगरका लगानीकर्ताका हैसियतमा नभई नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यका कारण�. . .
वुटवल, १३ चैत । बुटवलमा बुुधबार साँझ गोली चल्दा भारतीय नागरिक फिरोज खानको मृत्यु भएको छ । बुुटवल उपमहानगरपालिका १ मैनाबगरमा अज्ञात समूहले गोली चलाउदा करिव ४५ वर्षिया खानको मृत्यु भएको हो । खान मैनाबगरमा रहेको अटो भिलेजका कामदार हुन् । बुुटवल वडा नम्बर १ का वडा अध्यक्ष महेन्द्र लिगलले मैनाबगरमा गोली च�. . .
रबिन्द्र बराल, रंगेली, १३ चैत । माेरङकाे रंगेलीमा ६२ आै सहकारी दिवस मनाउने तयारी भएकाेछ । दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ चैत २० गते रंगेलीमा दिवस मनाउन लागेकाे हाे । बिराटनगरमा वसेकाे जिल्ला बैठकले रंगेलीमा दिवस मनाउन लागेकाे हाे । बैठकमा समिति तथा उपसमितीले चैत. . .
काठमाडौं, १३ चैत । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही १६ गते गर्ने नेपाल बन्द फिर्ता लिएको छ। नेपाल बार एशोसियशन, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यलयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै नेकपाले बन्द फिर्ता लिने निर्णय गरेको �. . .
विराटनगर, १३ चैत । सुनसरीको ईटहरी उपमहानगरपालिकामा रहेको कचना माध्यामिक बिद्यालय परिक्षा केन्द्रमा पुग्दा बिहानको करिब ९ बजेको थियो । साईरन सहित हुईँकिँदै गएको दुईवटा गाडी त्यो बिद्यालयको गेटमा रोकियो । गेटमा सुरक्षाकर्मी सहितको टोली थियो । ति प्रहरी कर्मचारीहरु एकाएक झस्किए । अनी सँगै रहेको गार्�. . .
शिवम मिश्र (प्रशान्त) विराटनगर, १३ चैत । विराटनगरको श्रम कार्यालय र रत्ना होटल बिच आरोप प्रत्यारोप शुरु भएको छ। विराटनगरको रत्ना होटलले श्रम कार्यालयबाट दुख दिईएको आरोप लगाएका छ । बिराटनगरमा रहेको होतल रत्नामा पत्रकार सम्मेलन गरि होटलका प्रबन्ध निर्देशक रेवत थापाले श्रम कार्यालयले दुख दिएको आरोप ल�. . .
विराटनगर १३ चैत । सप्तकोशी नदिमा भेटिएको महिलाको शव आफ्नै प्रेमीद्धारा हत्या भएकी मोरङ बेलबारीकी २६ बर्षीया रमिला राईको भएको पृष्टि भएको छ । बेलबारीका स्थानीय नेता योगेन्द्र गुरुङले गत फागुन १७ गते हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हा�. . .
शिवम मिश्र(प्रशान्त) विराटनगर, १३ चैत । नेपाल पत्रकार महासंघ माेरङ शाखाले आयाेजना गरेकाे आँखा तथा कान जाँच शिविरमा १२० जनाले सेवा लिएका छन् । नेपाल पत्रकार महासंघको आयोजन, नेपाल नेत्र ज्योति संघको सह-आयोजना तथा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएाके हाे । बिराटनगर आँखा अस्�. . .