समाचार

रमिला हत्या प्रकरण ः कोसी नदिमा भेटियो महिलाको शव , रमिला कै हुन सक्ने प्रहरीको अनुमान

विराटनगर १३ चैत । कोशी व्यारेजमा एक महिलाको शव कुहिएको अवस्थामा भेटिएको छ । प्रहरीले कोशी व्यारेजको ५२ नम्बर ढोकामा सेतो बोरामा बाधेर राखिएको अवस्थामा प्रहरीले बुधबार विहान शव फेला पारेको हो । गत फागुन १७ गते आफ्नै प्रेमिकाको हत्या गरी बेलबारीका नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा �. . .


खोटाङमा वडाअध्यक्षले नै गरे १६ वर्षे बालिकासँग विहे, बिराटनगरमा उनि विरुद्ध उजुरी

खोटाङ चैत्र १३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश कुमार राउतले १६ वर्ष ४ महिनाकी बालिकासँग विवाह गरेका छन् । कानूनले नै बालविवाह बन्देज गरिसकेको अवस्थामा वडा अध्यक्षले नै बालविवाह गरेको खुलेको हो । इटहरी स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा शुक्रबार वडा . . .


पूर्व राजा ज्ञानेन्द्र शाह प्रदेश १ मा,इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने

बिराटनगर चैत्र १३ । पूर्व राजा ज्ञानेन्द्र शाह तराईका केही जिल्लाको भ्रमणमा रहेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह यही चैत १७ र १८ गते इलाम र पाँचथर जिल्लाको भ्रमणमा जाने भएका छन् । तराईका केही जिल्लाको भ्रमण पूरा गरेर उनी केही दिनदेखि झापामा रहँदै आएका छन् । इलाम र पाँचथरबाट स्थानीय बासिन्दाले निम�. . .


झापामा २० वर्षीया युवतीलाई घर नजिकैको मकैबारीमा लगेर जबर्जस्ती करणी गर्ने एक समातिए

भद्रपुर चैत्र १३ , झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको �. . .


झापाको भद्रपुरमा चट्याङ लागेर दुई जना घाइते

झापा चैत्र १३ , मेचीको भद्रपुरमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङ लागेर दुई जना घाइते भएका हुन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते दुवै जनालाई घरमै . . .


सुनसरीमा पिकअपको ठक्करबाट अर्ना मर्‍यो, पिकअपमा सवार ३ घाइते

सुनसरी, १३ चैत। सुनसरीको कोशी गाउँपालिका-७ मा आज बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ  भने पिकअपमा सवार ३ जना घाइते भएका छन् । पूर्व-पश्चिम लोकमार्गमा बिहान पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिँदा अर्ना घटनास्थलमा नै मरेको थियाे । साथै  . . .


झापाको कमल गाउँपालिकाबाट बलात्कारकाे आरोपमा एक जना पक्राउ

झापा, १३ चैत । झापाको कमल गाउँपालिका-समयगढबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।  गएराती सोही स्थान बस्ने बर्ष ४२ को शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीका �. . .


मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा सोलुखुम्बुमा पर्यटक बढे

सोलुखुम्बु, चैत १३ गते । हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो । पदमार्ग तथा हवाईमा�. . .


आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने प्रशिक्षक तामाङको विदाई

विराटनगर, १३ चैत । आइटिएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टिमको मुख्य प्रशिक्षक नविन तामाङ्गलाई मंगलवार खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका छन् । काठमाण्डौ जान लागेका प्रशिक्षक तामाङलाई आइटिएफ तेक्वान्दो संघ दमकले एक कार्यक्रमको आयोजना गरि विदाइ गरेको हो । मलेसियामा यही �. . .


जाेगवनीमा नेपाल आउँदै गरेकाे ईन्धन बाेकेकाे ट्याङ्कर दुर्घटना

विराटनगर, १३ चैत । जोगबनी-फारबिसगंज मुख्य सडक खण्डमा ईन्धन बाेकेकाे नेपाली ट्याङ्कर दुर्घटनामा परेकाे छ ।  जेनिथ पब्लिक स्कूलको सामुने नेपाली नम्बरको  ट्याङ्गकर खाल्डोमा दुर्घटनामा परेकाे हाे । भारतबाट तेल लिएर नेपाल तर्फ आउँदै गरेको  को १ ख ५९३७ नम्बरको  ट्याङ्कर दुर्घटनामा परेकाे  भारतीय प्रहरील. . .


ढाड दुख्ने समस्याबाट बच्न अपनाउनुस् यी घरेलु उपाय

एजेन्सी ।  ढाड दुख्ने समस्या आममानिसको साझा समस्या हो । ढाड दुख्दा शरीरका हरेक अङ्गहरूमा असर पर्ने गर्छ । ढाड दुख्ने समस्याका कारण जिउ यताउति चलाउँदा, हिँड्दा र बस्दा समेत समस्या हुनेगर्छ । ढाड दुखाईका कारण ससानो काम गर्दासमेत धेरै नै हैरानी व्यहोर्नुपर्छ । चोटपटक,अस्वस्थ जीवनशैली, अव्यवस्थित हिँडा�. . .


प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीच दोहोरो फायरिङ

अछाम, १२ चैत। अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच दोहोरो फायरिङ चलेको छ। विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्रहरीले जवाफी कारवाही स्वरुप फायरि�. . .