समाचार

स्थानीय सरकारमा गाडी, इन्धन र मर्मतमा मनलाग्दी खर्च

काठमाडौँ, १५  पुस । ‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ कि भनेर बजेट राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझी भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर अघिल्लो आर्थिक वर्षमा १५ लाख विनियोजन गर्दा समेत सबै रकम खर्च भएको थिएन । बैजनाथ मात्र होइन, बाँकेका अधिकांश स्थानीय सरक�. . .


बालमैत्री विराटनगरमा यस्ताे दृश्य, विराट एक्स्पाेमा जहाँ बालक श्रम गर्दै थिए (फाेटाे फिचर)

विराटनगर, १४ पुस ।  अन्तराष्ट्रिय स्तरको मेलामा भित्र कार्यक्रमको समापन भई रहँदा मेलाको भित्र र बाहिर बालकहरु श्रम गर्दै थिए । आज भन्दा करिब २ बर्ष अगाडी नै बिराटनगर महानगरपालिका बालमैत्री घोषणा भएको स्मरण हुँदा हुँदै पनि बालक श्रमिकको रुपमा खेलौना बनाउने तथा बेच्नमा ब्यस्त देखिन्थे । निगरानी गर्ने �. . .


विराटनगरमा जारी बिराट एक्स्पो २२ करोड कारोवार गर्दै सकियो

विराटनगर, १४ पुस । विराटनगरमा जारी बिराट एक्स्पो सम्पन्न भएको छ । आज एक कार्यक्रमको आयोजना गरी मेला पुर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । मोरङ ब्यापार संघको आयोजनामा भएको मेलामा करिब २२ करोडको कारोवार भएको ब्यापार संघका अध्यक्ष पवन कुमार रासडाले जानकारी दिए । करिब १ लाख २५ हजार दर्शकले अवलोकन गर�. . .


बुढीगंगामा अन्तराष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर, १४ पुस । मोरङको बुढीगंगा गाउँपालिकामा अन्तराष्ट्रिय महिला कबड्डी हुने भएको छ । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ को खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता गराउनको लागि भुवनेश्वर मण्डलको अध्यक्षमा मोरङ कबड्डी समिति गठन गरी काम शुरु गरिएको हो । मुल समिती सँगै अन्य नौवटा विभिन्�. . .


विराटनगरको सफल जव प्रा.लि.ले दियो ब्यवहारिक सिपको तालिम

विराटनगर, १४ पुस । विराटनगर ५ भृकुटी चोकमा रहेको सफल जव प्रा‍.लि.ले आफ्ना पहिलो तालिमका प्रशिक्षार्थीहरुलाई आधारभुत सिप विकास तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम दिई विदाई गरेको छ । ३ महिना अगाडि संचालनमा आएको जब सेन्टरले छोटो अवधि मै अभियानलाई तिब्र बनाएको हो । सफल जव सेन्टरमा पुगेका प्रशिक्षार्थीह�. . .


धुलोले विराटनगरको जमुनेश्वर मार्गका स्थानिय आक्रान्त, सडक मै गरे पत्रकार सम्मेलन (भिडियाे)

प्रेम देवान । विराटनगर, १४ पुस । विराटनगर ५ का मेघराज ओझा जव विहानको खाना बस्छन् तर भान्छामा आउने सडक भरीको धुलोले चिन्तित हुन्छ । हरेक दिन खाना पर्ने धुलोको कारण उनलाई निक्कै समस्या हुँदै आएकोछ । एक दिनको मात्र समस्या हैन । हरेक दिन हुने सस्ता समस्याले एक बर्ष बढीदेखि यस्तै समस्या झेल्दै आएको उनी सुनाउ�. . .


इन्द्रमोहन स्मृति गुठीद्वारा विराटनगरमा तीनजना पुरस्कृत

विराटनगर, १४ पुस । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ । विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा शनिबार आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो. . .


विराटनगरकाे विष्णुमाया पुस्तकालयको नमुना काम, विद्यार्थीलाई पढाउनेदेखि ई–लाईब्रेरीसम्म

विराटनगर, १४ पुस । विराटनगरमा रहेको जनता नमुना माध्यामिक बिद्यालय बिद्यार्थी शिवशंकर शर्मा हरेक दिन बिहान विष्णुमाया पुस्तकालयमा भेटिन्छन् । उनको दैनिकी हरेक दिन बिद्यालयमा जानु भन्दा पुस्तकालयमा आउँदा फाइदा हुने उनको बुझाई छ । बिहान ६ बज्न भन्दा पहिला नै आउने उनीजस्ता धेरै बिद्यार्थी छन् यो पुस्त�. . .


इटहरीमा नयाँ वर्षको अवसरमा मंकी टेम्पलको कन्सर्ट कुश रेस्टुरेन्टमा

बिराटनगर पुष १४ , इटहरीको कुश रेस्टुरेन्टमा नयाँ बर्षको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ ।  नयाँ वर्षको अवसरमा मंकी टेम्पल ब्याण्डको कन्सर्ट हुने भएको हो  । मंकी टेम्पलसहित  उक्त कार्यक्रममा डिजे सौगातले पनि कार्यक्रम गर्ने रेस्टुरेन्टका  निर्देशक कृतिम पौडेलले जानकारी दिए । रेस्टुरेन्टमा डि�. . .


विरामी बाेकेर अाएकाे एम्बुलेन्सलाई बसले ठक्कर दियाे, ५ घाइते

झापा,  १४ पुस । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-१ धर्मपुर चोकमा  बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट एम्�. . .


भाेजपुरमा भएकाे ट्रिपर दुर्घटनामा सह-चालकको मृत्यु

भोजपुर, १४ पुस। भोजपुरको भोजपुर नगरपालिका-३ बलौटे भन्ने स्थानमा   ट्रिपर दुर्घटनामा परि सह-चालकको मृत्यु भएको छ । भोजपुर-खोटाङ सडक खण्डमा भोजपुरवाट गुप्तेश्वर जाँदै गरेको को १ ख ५८९७ नम्बरको ट्रिपर अनियन्त्रित भई साँझ  सडकबाट ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि सोही ट्रिपरका सह-चालक  भोजपुर नगरपा�. . .


रवी आधारभुत विद्यालय जहाँ दलित बालबालिका मात्र पढ्छन्, नयाँ भवन पछि विद्यार्थीमा खुसी

विराटनगर, १४ पुस । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा बिद्यालय हो, रवि आधारभुत बिद्यालय । विद्यालयको मुख्यद्धारबाट छिर्ने बितिकै दायाँपट्टी फुलवारी बनाउन खोजिएको छ । वायाँपट्टी एउटा पुरानो घर अनी अलिक पर एउटा चिटिक्क परेको नयाँ भवन भर्खरै बनेको छ । यही बिचमा निर्माण पुरा भएको यो भवन�. . .