समाचार

झापामा सौता र हेलाको डरले रोग लुकाउँछन् महिला, सानै उमेरमा आमा बन्दा यौन समस्या

भद्रपुर । झापाको ग्रामीण क्षेत्रका महिलाले परिवार र समाजबाटै हेला हुने डरले यौन र पाठेघरसम्बन्धी रोग लुकाउने गरेको भेटिएको छ। पतिलाई सुनाए ‘सौता’ हाल्ने र परिवार तथा छिमेकका साथीलाई सुनाए हेला गर्ने र छोएको समेत नखाने भयले बाध्य भएर रोग लुकाउनुपरेको उनीहरू बताउँछन्। ‘योनीबाट गन्हाउने पानी बग्छ, ल�. . .


के हो आत्महत्या दुरुत्साहन? रवि लामिछानेलाई कारबाही होला कि नहोला?

काठमाडौँ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।’ यस्तो कसुर गर. . .


सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि  बढ्दै

सोलुखुम्बु ।  सोलुदुधकुण्ड नगरपालिकामा नवजात शिशु मृत्युदर बर्सेनि  बढ्दै गएको छ। काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरुले गरेको अध्ययनअनुसार तीन वर्ष यता नवजात शिशु मृत्युदर बढ्दै गएको देखाएको हो। नगरपालिकाको ११ वटैै वडामा पुगेर तथ्यांक संकलन गरिएको अध्ययनमा संलग्न �. . .


उदयपुरमा डेंगुका दुई दर्जन बिरामी

उदयपुर । डेंगु रोगका बिरामी बढ्दै गएपछि उदयपुरको चार नगरपालिकामा स्थानीय त्रसित बनेका छन्। जिल्लाको पश्चिमी क्षेत्र कटारी नगरपालिकामा दुई जनाबाट सुरु भएको डेंगु एक दर्जन बढीमा फैलिएपछि त्रास फैलिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार कटारी नगरपालिकामा शुक्रबारसम्म १. . .


विवाह समारोहमा आत्मघाती बम बिस्फोट, थुप्रै हताहत भएको आशंका

अफगानिस्तान। अफगानिस्तानको राजधानी काबुलमा शनिबार अबेर राति एक वैवाहिक समारोहमा आत्मघाती बम विष्फोटमा थुप्रै हताहत भएको आशंका गरिएको छ । विवाह चलिरहेको एक हलमा बिष्फोट हुँदा थुप्रैलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीले घटनास्थलमा थुप्रै शव देखेको बताए पनि �. . .


गाईजात्रा विशेष : विराटनगर विरन्द्रसभा गृह हाँसोमय (फोटो फिचर)

विराटनगर । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गरिएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम विराटनगरको विरन्द्रसभा गृह हाँसोमयले छाएको छ । विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा शनिबार भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विर. . .


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ मा जम्नेली

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को महाधिवेशनबाट अर्जुन जम्नेली अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक, महा सचिवमा विदुर �. . .


हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता कारागार चलान

संखुवासभा। असार १७ गते संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा होयङलाबाट पक्राउ परेका विप्लवका कार्यकता ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ कारागार चलान भएका छन्। असार १७ मा पक्राउ परेका विप्लव कार्यकर्ता दोर्चीलाई केही दिनअघि मात्र  कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरले जनाए�. . .


बालक बलि प्रकरण: शक्ति बढाउन बालककाे बलि दिन उक्साउने झाँक्री पक्राउ

धनुषा । शक्ति बढाउन बालकलाई बलि दिन उक्साएकाे आरोपमा एक झाँक्री पक्राउ परेका छन् । गएकाे वैशाख २३ गते धनुषाको मिथिला नगरपालिका-६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको बलि दिएकाे घटनामा मुछिएपछि फरार रहेका ५५ वर्षका झाँक्री जंगली महतो पक्राउ परेका हुन् । पक्राउ परेका झाँक्री मिथिला नगरपालिक�. . .


कश्मीर तनावले धनकुटाकी सरिताको रातमा निद्रा र दिनमा चैन हरायो, नेपालीका परिवार तनावमा

बिविसी । धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही 'नोटिफिकेसन' आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि? उनी यसर�. . .


विराटनगरमा भएको वक्तृत्वकलामा आयूष र चित्रकलामा आकाश प्रथम

विराटनगर । प्याब्सन विराटनगरले आयोजना गरेको वक्तृत्वकला र चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सगरमाथा स्कूलका आयुष पोखरेल, ज्ञानसारथी विद्या पिठकी निमिशा बाुढाथोकी द्धितीय र तृतीय लर्डबुद्ध निकेतनको प्रिता सिवकोटी भए । सोही प्रतियोगिताको सान्त्वना पुरस्कार पोलस्टार स्कु�. . .


गरिखानेको कथा :धनकुटामा व्यवसायिक तरकारी उत्पादन,गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर फेरिदै

कविराज घिमिरे धनकुटा । कुनै समय बाह्रै महिना घँघेरु र चुत्रो घारीले छोपिने धनकुटाको उपल्लो भेग यतिबेला तरकारीले ढाकिन थालेको छ । व्यवसायिक तरकारी उत्पादनमा लागेपछि गाउँको मुहारसँगै स्थानीयको जीवनस्तर पनि फेरिन थालेको छ । धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गा�. . .