समाचार

टेवल टेनिसमा ८ खेलाडी छनौट

विराटनगर २१ माघ । पूर्वाअञ्चल क्षेत्रिय टेवल टेनिस महिला सिगंल तर्फ आज विराटनगरमा भएको देवल टेनिसमा ८ जना खेलाडी छनौट भएका छन् । सो खेलमा ५ वटा जिल्लाका २४ जना खेलाडी सहभागी रहेको छन् । जस मध्ये ४ वटा खेलमा ८ जना खेलाडी दोस्रो खेलमा प्रवेस गरेका छन् । जस मध्ये सुनसरीबाट ५ जना ईलामबाट २ जना, र झापाबाट १ जन�. . .


काँग्रेसद्वारा कम्बल वितरण

विराटनगर, २० माघ । नेपाली कांग्रेस वडा २१ ले शहिदहरुको सम्झनामा सिमान्तकृत वर्गका सर्वसाधारणहरुर्ला कम्बल वितरण गरेको छ । कांग्रेसले शहिद दिवसको सन्दर्भ पारेर उक्त कम्बलहरु वितरण गरेको वडा सभापति प्रकाश साहले जानकारी दिए । २००७ सालको स्वतन्त्रताका सेनानि जिउदो सहिद भिमराज नौलखा तथा नेपाली कांग्रे�. . .


जातिय आधारमा राज्य चाहिदैन : चुरेभावर

विराटनगर, १९ माघ । राज्य पुनसंरचना आयोगले बुझाएको प्रतिवेदनप्रति चुरेभावर राष्ट्रिय एकता पार्टि नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पार्टिले प्रतिवेदनमा जातिय आधारमा संघियता ल्याउने कुरा उल्लेख भएकोमा खेद प्रकट गरेको थियो । पार्टिका महासचिव भुमिर�. . .


दलहरुमा सहमति भएमात्र संविधान बन्ने

विराटनगर १९ माघ । दलहरूवीच आपसी सहमति कायम नभए शान्ति प्रकृया टुंगोमा पुर्याउन र समयमै संविधान निर्माण गर्न नसकिने धारणा एक कार्यक्रमका वक्ताहरुले राखेका छन् । संवाद मञ्च नेपालको आयोजनामा विराटनगरमा आयोजित शान्ति प्रकृया, संविधान लेखनका प्रगति र चूनौती विषयक अन्तर सम्बाद कार्याक्रमका बक्ताहरूले �. . .


अस्थायी शिक्षकहरु आन्दोलनरत

बिराटनगर, १८ माघ । शिक्षा सेवा आयोगलाई बढवा र पारदर्शी बनाईनु पर्ने भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले माग गरेका छन् । आज बिराटनगरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो माग गरेका हुन् । नेपाल शिक्षक युनियन र शैक्षिक गाणतान्त्रिक मन्चले संयुक्त रुपमा गरेको अन्तरक्रियामा शिक्ष�. . .


दुर्घटनामा परेकि बेवारिसे महिलाको वेवास्ताका कारण उपचारमा समस्या

विराटनगर, १५ माघ । दुर्घटनामा परि घाइते भएकि बेवारिसे महिलालाइ वेवास्ता गरिएको छ । गत माघ १० गते टंकिसिनुवारीको आरति स्ट्रिप्स अघि भएको मोटरसाइकल दुर्घटनामा घाइते भइ कोशी अञ्चल अस्पतालमा उपचारार्थ महिलाको पिडक पक्षको वेवास्ताको कारण उनको उपचारमा ढिलासूस्ती भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएक. . .


आज सरस्वती पुजा मनाइयो

विराटनगर, १४ माघ । विद्याकी अधिष्ठात्री माता सरस्वतीको पूजा शनिबार सम्पत्र भएको छ । आद्या शक्तिका रूपमा प्रतिष्ठित सरस्वतीको प्राकट्य दिवसका रूपमा वसन्त पञ्चमीलाई मनाइन्छ । यही दिनदेखि वसन्त ऋतुको आगमन हुन्छ । हिन्दु परम्परामा वसन्त श्रवण यही दिन गरिन्छ । सरस्वतीको विशेष उपासना गरिने हुँदा यस दिनल�. . .


देवानन्दलाइ छुटाउन सात विद्यार्थी संगठनद्वारा विज्ञप्ति

विराटनगर, ८ माघ । अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष देवानन्द यादवलाइ प्रहरीले अस्पष्ट ढंगले झुठो मुद्दा लगाइ पक्राउ गरको भन्दै पाँच विद्यार्थी संगठनले घटनाको विरोध गरको छ । अनेरास्ववियु क्रान्तिकारी, मधेशी विद्यार्थी फोरम, तराइ मधेश विद्यार्थी फ्रन्ट, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्. . .


कृषि विकास बैंक विराटनगरले २४ करोड ३९ लाख मुनाफा

कृषि विकास बैंक क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २४ करोड ३९ लाख रूपैयाँ नाफा गरेको छ । कार्यालयले बैंकको ४५ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित गरेको विज्ञप्तिमा २४ करोड ३९ लाख नाफा गरेको उल्लेख गरिएको छ । कार्यालयका अनुसार चालु आवको मंसिर मसान्तसम्ममा कुल कर्जा लगानी एक अर. . .


काल्पनिक घटना बनाइ प्रहरीले पक्राउ गरेको आरोप

विराटनगर, ७ माघ । स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले देवानन्द यादवलाइ कृतिम घटना सृजना गरि षडयन्त्रपुर्वक तरिकाले प्रहरीले पक्राउ गरेको आरोप लगाएको छ । शनिवार विज्ञप्ती सार्वजनिक गरि उनीहरुले यस्तो आरोप लगाउनुका साथै घटनाको भत्सर्ना गर�. . .


आज पनि चक्काजाम गरियो

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।. . .


पत्रकारहरु नै सुचनाबाट बञ्चित

विराटनगर ५ माघ । सरकारी निकायका ठूलो ओहोदाका कर्मचरीहरुबाट सही सुचना पाउनबाट पत्रकारहरु बञ्चित भएको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आज विराटनगरमा नेपाल पत्रकार महांसघ र नेपाल सरकार राष्ट्रिय सुचना आयोगले सयुत्त रुपमा आयोजना गरेको सुचना सम्बन्धी नागरिक जागरण सचेतना कार्यक्रममा त्यस्तो बता�. . .